समाचार Archives - Page 563 of 3424 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

एमसीसीको पक्षमा खुले प्रचण्ड, भने- एमसीसी फिर्ता गर्नु

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी फिर्ता होस् भन्ने आफूले पनि नचाहेको बताएका छन्। तर आवश्यक संशोधन र परिमार्जन गरेर मात्रै स्वीकार गर्न सकिने उनले बताएका

वरीयतामा विश्वप्रकाशभन्दा गगन अगाडी, शेखर पुछारमा

काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पहिलो केन्द्रीय समितिको बैठकले निर्वाचित पदाधिकारीदेखि केन्द्रीय ससदस्याहरूलाई प्रमाणपत्र प्रदानसँगै वरीयता क्रम निर्धारण गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार दिउँसो बैठक बसेको थियो।

मलाई भोट नदिनेहरूको पनि सभापति हुँ, सबैसँग मिलेर काम गर्छु: देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई भोट नदिनेहरूको पनि साथ लिएर पार्टी सञ्चालन गर्ने बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय

आफूले गरेका गल्ती र त्रुटिबारे प्रचण्डले आत्म समीक्षा गर्ने

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माओवादी आन्दोलनमा कहाँबाट त्रुटी भयो भन्ने विषयमा आफूबाटै आत्मसमीक्षा शुरू गर्ने बताएका छन्। माओवादी आन्दोलन सशस्त्र संघर्षदेखि अहिलेसम्म आउँदा कहाँ त्रुटी भयो भन्ने

ओलीलाई भेट्न देउवा र प्रचण्ड बालकोट जाने

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली सर्वदलीय बैठकमा नआए आफूहरू बालकोटमै ओलीलाई भेट्न जाने तयारीमा रहेको बताएका छन् । नेकपा माओवादी केन्द्रको राष्ट्रिय

ओलीले भने: मेरो झूट बोल्ने बानी छैन

मोरङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डले सहमति गरेका र अहिले ढाकछोप हुने काम भइरहेको बताएका छन्। शनिबार विराटनगर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानीमा पूर्वप्रधानमन्त्रीसमेत रहेका

ओली फेरि पनि संसद् विघटन गर्ने पक्षमा छन्: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले तेस्रो पटक संसद विघटनको प्रयास गरिरहेको आरोप लगाएका छन् । राजधानीमा सम्पादकहरुसँगको अन्तरक्रियाका क्रममा अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका

माओवादीमा १० प्रतिशत प्रतिनिधि छनौट गर्ने अधिकार प्रचण्डलाई

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० प्रतिशत प्रतिनिधि छनौट गर्ने अधिकार प्राप्त गरेका छन्। महाधिवेसनअघि बसेको स्थायी समिति बैठकमार्फत अध्यक्ष प्रचण्डले कुल एक हजार चार सय ८३

माओवादी केन्द्रमा पदाधिकारी थप्न प्रचण्डको प्रस्ताव

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा पदाधिकारीको संख्या १५ बनाउने प्रस्ताव गरेका छन् । आज पार्टीको केन्द्रीय कार्यालय पार्टी कार्यालय पेरिसडांडामा बसेको स्थायी कमिटीको बैठकमा अध्यक्ष

माओवादी केन्द्रको एकै दिन दुई पटक स्थायी समिति बैठक

काठमाडौं । प्रथम राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा नेकपा माओवादी केन्द्रले एकै दिन दुई वटा स्थायी समिति बैठक आव्हान गरेको छ । ११ पुसदेखि सुररू हुने राष्ट्रिय सम्मेलन उद्घाटन हुनु एक

ओलीले भने: प्रचण्डलाई मैले बचाएको हुँ, नत्र उहिलै सकिन्थे

वीरगन्ज– एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई पत्तासाफ हुनबाट आफूले जोगाएको दाबी गरेका छन्। प्रचण्डको अस्तित्व आफूले बचाइदिएको ओलीको भनाइ छ। उनले पर्साको जगरनाथपुरमा आयोजित एमालेको पार्टी प्रवेश

मुख्यमन्त्री पाण्डेले डोरमणिलाई अक्क न बक्क हुनेगरी प्रश्न सोधेपछि…

मकवानपुर- वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पूर्वमुख्यमन्त्री डोरमणि पौडेललाई अक्क न बक्क हुनेगरी प्रश्न सोधेका छन् । पाण्डेले नेकपा एमालेले संसदीय मूल्य, मान्यता र अभ्यासलाई नै सिध्याउन खोजेको आरोप लगाउँदै