समाचार Archives - Page 538 of 3424 - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

मन्त्रिपरिषद्बाट मेलम्ची खानेपानी पुनर्निर्माण कार्ययोजना स्वीकृत

काठमाडौं- मेलम्ची खानेपानी पुनर्निर्माणको काम तत्काल अगाडी बढ्ने भएको छ । सरकारले मेलम्ची खानेपानी पुनर्निर्माण कार्ययोजना स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मेलम्ची खानेपानी पुनर्निर्माण कार्ययोजना स्वीकृत गर्ने

देउवाको दूत बनेर ओली भेट्न पुगे रामचन्द्र, ओलीले पोखे गुनासो

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न उनकै निवास बालकोट पुगेका छन् । वरिष्ठ नेता पौडेल बुधबार साँझ ओली निवास बालकोट पुगेर

कानुन विपरीत झलनाथले सरकारी ढुकुटीबाट लिए साढे ५८ लाख

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई सरकारले कानुन विपरीत ५८ लाख ५३ हजार रुपैयाँ दिएको खुलेको छ । खनालको उपचारका लागि सरकारले दुई पटक गरेर कानुन विपरीत

महामन्त्री गगन थापाले गरे गठबन्धन तोड्ने संकेत

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माघ १२ गतेको राष्ट्रियसभा सदस्य निर्वाचनपछि अरु राजनीतिक दलसँग चुनावी गठबन्धन नहुने बताएका छन् । बुधबार शेखर कोइराला समूहका नेताहरुको छलफलमा महामन्त्री थापाले

भेट्न गएका अभियन्तालाई ओलीले ग्रयाभिटेशनको थेउरी पढाएर पठाए

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभियन्ताहरूलाई ग्रयाभिटेशनको थेउरी पढाएर पठाएका छन् । उनीहरूसँग ओलीले उनले पूर्वीय सभ्यता, इतिहास र संस्कृति जोगाउन जरुरी रहेको बताएका छन्। एमाले

मेरो स्मरण शक्ति कमजोर भयो, श्रीमतीको नम्बरसमेत बिर्सन थालेँ: केपी ओली

काठमाडौं- एमाले अध्यक्ष केपी ओलीले मिर्गौला प्रत्यारोपण गरेकाले आफ्नो इम्युन सिस्टम शून्य भएको बताएका छन् । तर, यस्तो अवस्थामा पनि आफ्नो प्रतिरोधी क्षमता देखेर आश्चर्यमा परेको उनको भनाइ छ ।

पूर्व उपप्रधानमन्त्री गच्छदारसहित तीन सय बढीलाई पक्राउ पूर्जी जारी

काठमाडौं- बालुवाटार जग्गा घोटाला प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले पूर्व उपप्रधानमन्त्री वजयकुमार गच्छदारसहित तीन सय जनालाई पक्राउ पूर्जी जारी गरेको छ। अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको बताउँदै ब्युरोले तीन सय जनाभन्दा बढीलाई

सबै मन्त्री र सचिवहरूलाई प्रधानमन्त्री देउवाले किन बोलाए ?

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका काम कारबाबही लगायत विषयलाई लिएर मन्त्री र सबै मन्त्रालयका सचिवहरूसँग छलफल गर्ने भएका छन् । छलफलका लागि बुधबार दिउँसो ३ बजे सिंहदरबारमा सबै मन्त्री र

न्याय माग्दै मिलन पाण्डे सर्वोच्च अदालतमा

विवेकशील साझा पार्टीका तत्कालीन संयोजक मिलन पाण्डे सर्वोच्च अदालत जाने भएका छन्। पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पक्षले किर्ते माइन्युट पेश गरेका दाबी गर्दै पाण्डे पक्ष निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालत जाने

कारबाहीमा परे मादक पदार्थ सेवन गरी धम्की दिने एसपी

सिरहा। नेपाली कांग्रेसका सिरहा जिल्ला सभापति रामचन्द्र यादव र जिल्ला प्रहरी कार्यालय सिरहा प्रमुख एसपी हीराबहादुर पाण्डेबीच सरुवाको विषयमा भएको विवादपछि एसपी पाण्डे निलम्बनमा परेका छन्। प्रहरी प्रधान कार्यालय नक्सालले

तोकियो राष्ट्रियसभा उम्मेदवारले गर्न पाउने खर्चको सीमा, कुन शिर्षकमा कति खर्च ?

काठमाडौं। निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको खर्च सीमा तोकेको छ। आयोगले बुधबार गोरखापत्रमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा सम्बन्धी सूचना सार्वजनिक गरेको हो। मंगलबार ९

योगेश भट्टराईले नै गरेका थिए नारायणहिटीभित्र रेस्टुरेन्ट बनाउने प्रस्ताव

काठमाडौँ- शाहवंशीय राजाहरूले १ सय २२ वर्षसम्म शासन गरेको नारायणहिटी दरबार संग्रहालयलाई इतिहासका लागि संरक्षण गर्नुको सट्टा सरकारले परिसरभित्रको जग्गा र भवन व्यापारिक प्रयोजनमा भाडामा दिएको छ । महिनामा जम्मा