समाचार Archives - Page 540 of 3424 - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

महाधिवेशनमा रामचन्द्र पौडेलले देउवालाई नै सहयोग गरेको रिपोर्ट

काठमाडौँ – तटस्थ बस्छु भनेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई नै सहयोग गरेको रिपोर्ट फेर्ला परेको छ । मंगलबार बसेको देउवा इतर समूहको बैठकमा नेताहरूले यस्तो

धमाधम विद्यालयहरू बन्द हुँदै

जनकपुरधाम – केही दिनदेखि प्रदेश २ का बढेको चिसो र शितलहरको कारण केही स्थानीय तहहरूले आफ्ना पालिकाहरूमा विद्यालयको बिदा दिएको छ । धनुषाका विभिन्न ३ वटा स्थानीयहरू क्षिरेश्वरनाथ नगरपालिका, नगराइन

३३ किलो सुन प्रकरणमा संलग्न गोरेका भाइ पक्राउ

काठमाडौं- ३३ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोप लागेका रमेश उप्रेती पक्राउ परेका छन्। उनी जेलमा रहेका मुख्य आरोपी चुडामणि उप्रेती ‘गोरे’का भाइ हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरसँगै गायव

नेताहरूकै कारण ५५ लाख स्वाभिमानी नेपाली अरबमा नोकर बन्न बाध्य छन्: राजेन्द्र लिङ्देन

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र पक्षधर राजनीतिक दलहरूले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाएका भन्दै चर्को आलोचना गरेका छन् । मुलुकमा गणतन्त्र आएको १५ वर्ष भइसक्दा

लाईसेन्सको ट्रायलमा अब आफ्नै सवारी चलाउन पाइने

काठमाडौं- यसअघि सवारी अनुमतिपत्र (लाईसेन्स) निकाल्न प्रयोगात्मक परीक्षा (ट्रायल) दिदा आफ्नो गाडी (साधन) प्रयोग गर्न नपाउने नीति परिवर्तन गर्न यातायात व्यवस्था सेवा कार्यालय उदयपुरले तयारी थालेको छ। अहिलेसम्म ट्रायल सेन्टर

राष्ट्रियसभा निर्वाचन उम्मेदवारको उम्मेदवारी नै खारेज

जनकपुरधाम। राष्ट्रिय सभा चुनावमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का एक उम्मेदवार उम्मेदवारी खारेज गरिएको छ। लोसपाले राष्ट्रिय सभामा उम्मेदवार बनाएका श्याम सुन्दर सरदारको उम्मेदवारी प्रदेश निर्वाचन आयोगको कार्यालयले खारेज गरेको छ।

किसानको समस्या सम्बोधन नगरे अनसन बस्ने सांसद अमनलाल मोदीको चेतावनी

काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले उखु किसानको समस्या राज्यले सम्बोधन नगरे माइतीघर मण्डलामा आमरण अनसन बस्ने चेतावनी दिएका छन् । लेखा समितिको बैठकमा मंगलबार आफ्नो धारणा राख्दै सांसद

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच भेट तय: सीमा समस्या र विगतका सम्झौताबारे छलफल हुने

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने भारत भ्रमणमा जाने तय भइसकेको छ । त्यसक्रममा उनी २५ पुसमा नयाँ दिल्ली प्रस्थान गर्नेछन् । उनले २६ पुसमा गुजरातको अहमदाबादमा आयोजना हुने ‘भाइब्रेन्ट गुजरात’

गुल्मी दिगाम–रुपन्देही सम्पर्क समाजको अध्यक्षमा माधव ज्ञवाली

बुटवल- गुल्मी दिगाम–रुपन्देही सम्पर्क समाज बुटवलको ५ औं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट माधव ज्ञवालीको अध्यक्षतामा नयां नेतृत्व चयन भएको छ। पूर्व दिगाम निवासी हाल तिलोत्तमा नगरपालिका २ जानकीनगर निवासी

‘अतिरिक्त मात्रा खोप’ अभियान सुरू नहुँदै स्थगित

काठमाडौ। रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्ति तथा जेष्ठ नागरिकका लागि आजदेखि सञ्चालन गर्ने भनिएको अतिरिक्त खोप अभियान स्थगित भएको छ। सरकारले यसअघि रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई खोपको

शेखर समूहको निष्कर्ष: देउवाले अपमान गर्न थाले

काठमाडौं । कांग्रेस नेता शेखर कोइराला समूहले पार्टी सभापति शेरबहादुर देउवाले आफूविरुद्धको मतलाई अपमान गरेर जान खोजेको निष्कर्षमा निकालेको छ । समूहका नेताहरूको आज काठमाडौंको अनुपम फुडल्यान्डमा भएको छलफलबाट सभापति

उखु किसानहरुको पैसा दिलाउन सांसदहरू नै अनसन बस्ने

काठमाडौं– उखु किसानहरुको बक्यौता रकम भुक्तानीका लागि दबाब दिन सांसदहरुले नै आमरण अनसनमा बस्नुपर्ने प्रस्ताव अगाडि सारिएको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको मंगलबार बसेको बैठकमा सत्ता साझेदार दल नेकपा