मन्त्रिपरिषद्बाट मेलम्ची खानेपानी पुनर्निर्माण कार्ययोजना स्वीकृत - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

मन्त्रिपरिषद्बाट मेलम्ची खानेपानी पुनर्निर्माण कार्ययोजना स्वीकृत



काठमाडौं- मेलम्ची खानेपानी पुनर्निर्माणको काम तत्काल अगाडी बढ्ने भएको छ । सरकारले मेलम्ची खानेपानी पुनर्निर्माण कार्ययोजना स्वीकृत गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मेलम्ची खानेपानी पुनर्निर्माण कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।