निजामती कर्मचारीहरुलाई खाजा भत्ता उपलब्ध गराउँदै सरकार
काठमाडौं- गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालय अन्तर्गतका ९–५ बजेसम्म खुल्ने सरकारी संघसंस्थाहरुका कर्मचारीहरुलाई खाजा भत्ता उपलब्ध गराउन पहल गरिरहेको बताएका छन्। गृह मन्त्रालय मातहतको नेपाल निजामती कर्मचारी युनियनको ८ औँ विभागीय












