समाचार Archives - Page 530 of 3424 - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

चर्को आलोचना भएपछि ओलीका प्रियपात्र शेरधनले फिर्ता गरे

विराटनगर- चर्को आलोचना भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रियपात्र तथा प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले सरकारी गाडी फिर्ता गरेका छन् । मुख्यमन्त्री छोडेको लगभग आधा वर्षपछि उनले गाडी

नारायणहिटी काण्डका क्याप्टेन र रेफ्री ईश्वर पोख्रेल र केपी ओली

-नारायण गाउँले -राजसंस्थाको अन्त्यसँगै त्यो संस्थाले भोगचलन गर्दै आएका भौतिक-अभौतिक सम्पत्ति सार्वजनिक शिक्षा र स्वास्थ्यका क्षेत्रमा मात्रै प्रयोग गर्न मिल्ने गरी २०६४ मा ‘नेपाल ट्रस्ट’को नाममा ल्याउने कानुन बन्यो ।

गण्डकीका सबै जिल्लामा हुने महोत्सवहरू स्थगित

पोखरा । नेपालमा नयाँ भेरियण्टको कोरोना (ओमिक्रोन) पुष्टि भएपछि गण्डकी त्रासमा छ । प्रदेश सरकारले संक्रमण फैलिन नदिन सदरमुकाम कास्कीसहितका जिल्लामा कडाइ गर्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या

प्रचण्डसँग गुहार माग्दै बतास समूह

काठमाडौं- ऐतिहासिक नारायणहिटी दरबार संग्राहालयभित्र रेस्टुरेन्ट लगायतका संरचना बनाएको बतास समूह यतिबेला थाल खाउँ कि भात खाउँको अवस्थामा पुगेको छ । पर्यटनमन्त्री प्रेम आलेले संग्राहालयभित्र रेस्टुरेन्ट लगायतका संरचना बनाउन रोक

गगनले भने: ओलीका लागि हात्ती झोलामा हालिदिन सकिन्न, भण्डाफोर गरिन्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ओलीका लागि हात्ती झोलामा हालिदिन नसकिने बताएका छन् । उनले सरकार चलाउने पार्टी भएकाले केहि झुक्नुपरे झुण तयार रहेको तर ओलीले जे भन्यो

गोरखामा एक्लिए बाबुराम: कांग्रेसले अब साथ् नदिने

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब पार्टीका कार्यकर्ताले रुखमा मात्रै भोट हाल्ने बताएका छन्। अघिल्लो निर्वाचनमा कांग्रेसको समेत सहयोगमा तत्कालीन नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चुनाव जितेको

सबै जिल्लाका सीडीओ र प्रहरी प्रमुखलाई गृहको सर्कुलर: जिल्ला नछाड्नु

काठमाडौं- गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्लाका प्रहरी प्रमुखलाई एकैसाथ जिल्ला नछाड्न सर्कुलर जारी गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गरी एकैचोटी जिल्ला नछाड्न

महासेठले भने: ६० वर्षमा हुन नसकेको विकास एमालेले तीन वर्षमा गर्‍यो

सप्तरी – नेकपा एमालेका सचिव रघुवीर महासेठले सरकार स्थिर भएर सही नेतृत्व नभएसम्म देश विकाश सम्भव नरहेको बताएका छन् । नेकपा एमाले सप्तरी ९औं जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै

स्वास्थ्यमन्त्री खतिवडाले भने: पहिलेजस्तो लकडाउन हुँदैन

काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकले पछिल्लो समय देखिएको कोभिड संक्रमण केन्द्रित छलफल गरेको छ । सिंहदरबारमा बसेको बैठकले तत्काल नाकालाई चुस्त बनाउने विषयमा छलफल भएको

गगन थापाको घोषणा: कांग्रेसले कसैसँग गठबन्धन गर्दैन

गोरखा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी चुनावमा कांग्रेसले कुनै पार्टीसँग पनि गठबन्धन नगर्ने बताएका छन् । शुक्रबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षणमा मन्तव्य

टोपबहादुरले भने: मदन भण्डारी पछिको नेता ओली नै हुन्

काठमाडौं- माओवादी छाडेर ओलीलाई साथ् दिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले एमाले अध्यक्ष ओलीलाई मदन भण्डारीसँग तुलना गरेका छन् । एमाले अर्घाखाँचीको जिल्ला अधिवेशनको उद्घाटन पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता

बतास समूहमाथि अर्को तनाव: पशुपतिको आनन्द होटल पनि बन्द हुने खतरा

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ। नेपाल–भारत पशुपति मैत्री धर्मशाला सम्बन्धमा छानबिनका