समाचार Archives - Page 445 of 3424 - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

बैठक सकिएलगत्तै देउवा आरजुसहित बालकोट पुगेपछि…

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट पुगेका छन् । बिहीबार साँझ गठबन्धनको बैठक सकिएलगत्तै देउवा बालुवाटारबाट सिधै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट गएका हुन् । देउवा पत्नी आरजु

गठबन्धन बैठकमा प्रचण्ड र माधवले राखे फरक प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना एमसीसीबारे फरक प्रस्ताव गरेका छन् । उनीहरूले बैठकमा एमसीसी संसदमा लैजानुपूर्व संसदको अवरोध हट्नुपर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर

गठबन्धनको बैठक सकियो, रोकियो एमसीसी

अमेरिकी सहयोग परियोजना एमसिसीबारे छलफल गर्न बसेको सत्तारूढ गठबन्धनको बैठक सकिएको छ। बिहीबार साँझ बालुवाटारमा बसेको बैठकले एमसिसी भोलि पनि संसदमा टेबल नहुने निर्णय गरेको बैठकमा उपस्थित एक नेताले बताए।

गठबन्धनको बैठक सकियो

काठमाडौं । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ । भोलि बिहान ९ बजे पुन: बैठक बस्ने गरी नेताहरू उठेका छन् ।

रामचन्द्रले भने – गठबन्धन टुट्दैन, एक्लै चुनाव लड्न सकिन्न

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान समयमा गठबन्धनविरुद्ध जानु कांग्रेसका लागि हितकर नहुने बताएका छन् । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ले बिहीवार दमौलीमा आयोजना गरेको अन्तरक्रिया

एमाले भक्तपुरका नेता काफ्ले एकीकृत समाजवादीमा प्रवेश

काठमाडौँ- नेकपा एमाले भक्तपुरका नेता दामोदर काफ्ले नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । नेकपा (एमाले)मा व्यक्तिवादी प्रवृत्ति, अहंकारवाद, निरङ्कुश एवं स्वेच्छाचारी प्रवृत्ति, चरम गुटबन्दी, दक्षिणपन्थी अवसरवाद र विसर्जनवाद

गठबन्धनको निर्णायक बैठकमा गगन थापा पनि

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले सत्ता गठबन्धनको बैठक चलिरहेको छ । एमसीसीका विषयमा निर्णय लिन बसेको गठबन्धनको निर्णायक बैठक अहिले जारी छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका साथी

मन्त्रिपरिषद् बैठकमा देउवाले भने: यो हाम्रो अन्तिम बैठक पनि हुनसक्छ

काठमाडौँ- प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठकमा मन्त्रीहरूनै आश्चर्यमा पर्नेगरी यो अब्तिम बैठक पनि हुनसक्ने बताएका छन् । बैठकमा सहभागी एक मन्त्रीले बिहीबारको मन्त्रिपरिषद्को बैठकमा देउवा

अख्तियारमा मुद्दा परेपछि भड्किइन पद्मा, नाटक प्रहसन भएको टिप्पणी

नेकपा एमालेकी नेतृ पद्मा अर्यालले आफूविरुद्ध नाटक प्रहसन भएको टिप्पणी गरेकी छन् । नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओली, पद्मा अर्याल लगायत ५ नेताविरुद्ध अख्तियारमा भ्रष्टाचारको

देउवा प्रधानमन्त्री छाड्न तयार, एमसीसी नछोड्ने: ओलीलाई नयाँ मौका

काठमाडौं- नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी एमसीसी यथास्थितिमा पारित गर्न तयार नहुने पक्षमा उभिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा अप्ठ्यारोमा परेका छन् । उनी अब एमसीसीबाट पछि हट्ने या

ओली फकाउन देउवाले बलकोटमा लगातार दूत पठाएपछि…

काठमाडौँ- सत्ताघटक माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारबाट बाहिरिने चर्चासँगै नेपाली कांग्रेसका शीर्ष नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट धाउन थालेका छन्। अमेरिकी सहायता परियोजना एमसीसीबारे सत्ता गठबन्धनभित्र

प्रहरीमा तीनजना एआईजी थप्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीमा जनपदतर्फ तीनजना एआईजी थप्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले तीनजना एआईजी थप्ने निर्णय गरेको महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले जानकारी