समाचार Archives - Page 432 of 3424 - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

सरकारमा रहने कि बाहिरिने भन्ने विषयमा प्रचण्ड निवासमा

काठमाडौँ– सरकारमा रहने रहने विषयमा छलफल गर्न माओवादी नेताहरु छलफलका लागि प्रचण्ड निवासमा पुगेका छन्। माओवादी केन्द्र र एकिकृत समाजवादीले एमसिसी पारित गर्न सहयोग नगर्ने भएपछि प्रधानमन्त्री देउवाले गठबन्धन तोड्न

आजको संसद बैठकमा एमसीसीबारे छलफल हुने, पास-फेलको अझै छैन टुङ्गो

प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका लागि आज बैठक बोलाइएको हो । एमसीसी सम्झौताबारे छलफल गर्नका लागि बिहीबारका लागि बोलाइएको बैठक स्थगित गरी आजका लागि सारिएको

भाँडियो सभामुख सापकोटालाई हटाउने र प्रधानमन्त्री आलोपालो हुने देउवा-ओली सहमती

सभामुख अग्निप्रसाद सापकोटालाई पदबाट हटाउने प्रस्ताव कुनैपनि बेला आउने सम्भावना बढेको छ । नेपाली काँग्रेस र नेकपा एमालेबीच सहमति बनेमा सभामुख सापकोटालाई हटाउने गरी एक तिहाई सांसदको समर्थनसहित प्रस्ताव दर्ता

गठबन्धन टुट्ने हल्ला सत्य होइन: सरकारका प्रवक्ता

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले अहिले नै गठबन्धन टुटेको हल्ला सत्य नभएको बताएका छन् । बिहीबार राति नेपाली कांग्रेस र नेकपा एमालेका

शंकर पोखरेललाई आकस्मिक बोलाएर बालुवाटारमा गोप्य सहमति गरेको दाबी

काठमाडौँ- बिहिबार नेपाली राजनीतिमा विकशित घटनाक्रमले नयाँ मोड लिने अवस्था बनेको छ । बिहिबार दिउसोबाट एमसीसी पास गर्नकै लागि गठबन्धन सम्म तोड्न कस्सिएका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल एमालेसँग

बालुवाटार वार्तापछि एमाले नेताहरू बालकोटमा, कांग्रेस नेताहरू बालुवाटारमा जुटे

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच बालुवाटारमा भएको वार्ता सकारात्मक भएको बताइएको छ । संसदको अवरोध खुलाउनका लागि एमालेले राखेका अडानमा कांग्रेस लचक भएपछि वार्ता

माधव नेपालले भने: यस्तो गठबन्धन हामीलाई चाहिँदैन

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यस्तो खालको पाँच दलीय गठबन्धन आवस्यक नभएको बताएका छन् । उनले गठबन्धनबाट आफूहरू अलग हुने घोषणा समेत गरेका छन्। एमसीसीमा पक्षमा आफ्नो पार्टीले

एमालेसँगको वार्तापछि कांग्रेस नेताहरू जुटे आन्तरिक छलफलमा

काठमाडौँ- नेपाली राजनीति फरक मोडमा देखिएको छ । अमेरिकी सहयोग एमसीसीका कारण सत्ता गठबन्धन तोडीने अवस्थामा पुगेको छ भने नेताहरू दौडधुपमा छन् । सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी

कांग्रेस र एमाले नेताहरुबीचको वार्ता सकियो, के भयो सहमति ?

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष नेकपा एकालेका नेताहरुबीचको भेटवार्ता सकिएको छ। प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु

ओली दलबलसहित देउवासँग निर्णायक वार्ता गर्न बालुवाटारमा

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । संसद् भवनस्थित कार्यालयमा नेकपा (माओवादी केन्द्र)का नेताहरूसँग छलफल गरेर ओलीसहित नेताहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र संसदीय दलका उपनेता

नेम्वाङले भने – प्रचण्डसँगको छलफल सकारात्मक भयो

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले नेकपा (माओवादी केन्द्र) सँगको छलफल सकारात्मक भएको प्रतिक्रिया जनाएका छन् । नयाँ बानेश्वरमा बिहीबार बेलुकी दुई पार्टीका शीर्ष नेताबीचको भएको छलफल सकारात्मक तर निष्कर्षमा नपुगिएको

देउवासँग छलफल गर्न एमाले नेताहरू लाइन लागेर बालुवाटार हिँडे

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु पुनः छलफलमा जुट्दैछन् । बालुवाटारमा केहीबेरमा हुने छलफलमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु सहभागी