ओली दलबलसहित देउवासँग निर्णायक वार्ता गर्न बालुवाटारमा - Himal Post Himal Post
  • ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
Logo

ओली दलबलसहित देउवासँग निर्णायक वार्ता गर्न बालुवाटारमा



नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

संसद् भवनस्थित कार्यालयमा नेकपा (माओवादी केन्द्र)का नेताहरूसँग छलफल गरेर ओलीसहित नेताहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्न बालुवाटार पुगेका हुन् ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहिताका शीर्ष नेताहरूअघि ओलीले देउवासँग छलफल गरेका थिए । उनीहरूबीच पुनः साँझ छलफल गर्ने सहमति भएको थियो ।