देउवासँग छलफल गर्न एमाले नेताहरू लाइन लागेर बालुवाटार हिँडे - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

देउवासँग छलफल गर्न एमाले नेताहरू लाइन लागेर बालुवाटार हिँडे



काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु पुनः छलफलमा जुट्दैछन् ।

बालुवाटारमा केहीबेरमा हुने छलफलमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु सहभागी हुनेछन् ।

यसअघि दिउँसो संसद भवन परिसरमा पनि दुई दलका नेताहरुबीच छलफल भएको थियो ।

त्यसपछि एमाले नेताहरुले माओवादी केन्द्रका नेताहरुसँग छलफल गरेका थिए । लगत्तै एमाले नेताहरुबीच बालुवाटार हिँडेका छन् ।