
एमाले अध्यक्ष ओलीले दिए देउवालाई कडा चेतावनी
एमाले अध्यक्ष ओलीले दिए देउवालाई कडा चेतावनी दिएका छन्।उनले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डसँगको भेटमा पनि एमाले विरूद्धको षडयन्त्र र थिचोमिचो र खुत्रुकेका रूपमा नुबुझ्न भनेको बताए