बाबुरामको अपील: अर्कोलाई गाली गर्ने राष्ट्रवादी हैन, नेपाललाई
काठमाडौं : पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले आफ्नो देशलाई माया गर्ने देशभक्त बन्न आग्रह गरेका छन्। उनले मुलुकलाई गाली गर्ने राष्ट्रभक्तिको कुनै महत्त्व












