समाचार Archives - Page 2831 of 3424 - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

सभापतिको लागी देउवालाई दिएको समर्थन फिर्ता !

स्थगित रहेको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आइतबार दिउँसोदेखि पार्टी कार्यालय सानेपामा जारी छ । बैठकमा केन्द्रीय सदस्य कुलबहादुर गुरुङले सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाह गरेको भूमिकाबाट

अब युवाले दुर्इ लाख होइन पाँच लाख पाउने

काठमाडौं । युवा स्वरोजगार कोषले युवालाई उद्यम व्यवसाय सञ्चालन गर्नका लागि प्रतिव्यक्ति रु पाँच लाखसम्म ऋण प्रवाह गर्ने भएको छ । यसअघि प्रतिव्यक्ति रु दुई लाख दिने गरेको कोषले रु

वाइसीएलको चेतावनीः पारा देखाउन नपरोस !

काठमाडौं । यातायात व्यवसायीको आन्दोलन पेचिलो बनेको छ । एकातिर सरकारले यातायातको सिन्डिकेट तोड्ने प्रयास र अर्कातिर व्यवसायीहरु पुरानै शैलीमा चल्न पाउनुपर्ने अडानमा । यसको मार सर्वसधारणलाई नै पर्ने निश्चित

पुष्पराज पुरुषको अनौठो ठगी: नक्कली जग्गा ८ करोड ३७ लाखमा बिक्री

काठमाडौं । हर्वो इन्टरनेशनल नेटवर्किङ व्यवसाय गरेर करोडौं ठगी गरी हाल सन्यासी जीवन बिताइरहेका पुष्पराज पौडेल (पुष्पराज पुरुष)ले अर्काको नाममा रहेको जग्गाको नक्कली लालपूर्जा बनाएर बेचेको खुलासा भएको छ ।

संयुक्त कार्यक्रममा बबाल, १२ बजेको कार्यक्रम अझै सुरु भएन

काठमाडौं । लेनिन जयन्तीको अवसर पारेर एमाले र माओवादीले गरेको संयुक्त कार्यक्रममा लेनिनकै फोटो नराखेर विवाद भएपछि दुई पार्टीका नेताहरु बैठक बसिरहेका छन् । आइतबार लेलिन जयन्तीकै मनाउन एमाले–माओवादीले गरेको

ओली र प्रचण्डले माफी मागे !

दुबै पार्टीका शीर्ष नेताहरुको बैठकमा ओली र प्रचण्डले गल्ती स्वीकार गरेका छन् र यो ठुलो भुल भएको पनि स्वीकार गरेका छन् । कम्युनिष्ट पार्टीको स्थापना दिवसमा लेनिन र माओको तस्वीरविनाको ब्यानर

प्रधानमन्त्रीले भने: असमझदारी हटाउन मोदीसँग कुरा गरेको छु

प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा देखिएको असमझदारी हटाउन पहल भइरहेको बताएका छन् । हाल सार्कको अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सार्कमा देखिएको असमझदारी हटाउन आफूले

लुम्बिनी यात्रिजको पहिलो हार; रोल्पा गोरिल्लाज ४ रनले विजयी

नेपालगन्ज- नेपालगन्जमा जारी नेपालगन्ज कप क्रिकेट प्रतियोगिताको सातौँ दिनको पहिलो खेलमा लुम्बिनी यात्रिजलाई ४ रनले पराजित गर्दै रोल्पा गोरिल्लाजले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । गोरिल्लाजका लागि २३ रन

सुजु मल्लकी श्रीमती भन्छिन्ः मनोज पुनका बारेमा बताउँदा किन समातिएन ?

बुटवल/कुख्यात गुण्डा मनोज पुनका सहयोगी भनिएका युवा संघ केन्द्रीय सदस्य सुजु मल्लका परिवारले प्रहरीले सत्यतथ्य नबुझी अपराधमा मुछेको दाबी गरेका छन्। मल्लकी श्रीमती सिर्जना ताम्राकार मल्लले बुटवलमा पत्रकार सम्मेलन गर्दै

लालीगुराँस सामुदायिक वन उपभोक्ता समितीको दोस्रो साधारण-सभा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

ललित जाग्री/ देवकलिया । कैलालीको घोडाघोडी नगरपालिका – ५ देवकलियामा रहेको लालीगुराँस सामुदायिक वन उपभोक्ता समितीको दोस्रो साधारण-सभा तथा सार्वजनिक सुनुवाई कार्यक्रम आज एक कार्यक्रमका बीच सम्पन्न भएको छ । घोडाघोडी

एमाले-माओवादी संयुक्त कार्यक्रममा बबाल !

काठमाडौं- नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्तरुपमा मनाउन लागेको नेकपा स्थापना दिवशको व्यानरमा विवाद भएको छ। राष्ट्रिय सभागृहमा पार्टी एकता संयोजन समितिले आयोजना गरेको नेकपा स्थापना दिवश तथा लेनिन

प्रदेश ७ मा आज बजेट ल्याउदै

कैलाली । ७ नम्बर प्रदेशको सरकारले पहिलोपटक आज अल्पकालिक बजेट ल्याउने भएको छ । आज संसद बैठकमा प्रस्तुत गरीने बजेटका सम्बन्धमा सम्पूर्ण तयारी पुरा भईसकेको आर्थिक मामिला तथा योजना मन्त्री