समाचार Archives - Page 2829 of 3424 - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

फाइनलमा चेल्सी र म्यानचेस्टर युनाइटेडकाे भिड्ने

गत सिजनको इंग्लिस लिग च्याम्पियन चेल्सी ओलीभर जिरुडको सानदार गोलको मद्दतमा एफए कपको फाइनलमा पुग्न सफल भएको। आइतबार भएको सेमिफाइनल भिडन्तमा साउथह्याम्टनलाई २-० गोलले पराजित गर्दै चेल्सी उपाधि नजिक पुग्यो।

आवस्यक पर्दा दमकल छैन, पानि जहाज ल्याएर के गर्नु !

गत चैत ७ गते बेलुकीपख सुन्धारास्थित शालिमार होटल रहेको भवनमा आगलागी भयो दमल र सुरक्षाकर्मीको टोली आएर आगो नियन्त्रणमा लिए । यी त काठमाडौँमा भएका केहि आगलागीमा प्रतिनिधि प्राप्त हुन्

२५ जिल्लामा औषधिको हाहाकार, स्वास्थ्य मन्त्रालय खै ?

अस्पतालमा बिरामीको चाप अत्यधिक छ । तर, निःशुल्क बाँड्ने औषधि छँदै छैन । औषधि आपूर्तिका लागि हार्दिक अनुरोध गरिन्छ। -नरेन्द्रकुमार खनाल, मेडिकल सुपरिन्टेन्डेन्ट टीकापुर अस्पताल टेकुस्थित स्वास्थ्य सेवा विभागको पुनर्जागरण

सुविधाभोगी जनप्रतिनिधि !

जनताका समस्या सुल्झाउन र विकास निर्माण गर्न चुनिएका जनप्रतिनिधिहरु सौखिन र सुविधाभोगी बन्दै गएका छन । जनताकै थाप्लोमा आर्थिक व्यायभार पर्ने गरी उनहिरु नयाँ नयाँ सेवा सुविधा थप्न थालेका छन्

समितिका नामका जग्गा बेच्दै यातायात व्यवसायी !

आन्दोलनको तयारीमा रहेका यातायात व्यवसायीमाथि सरकारले कारबाहीको तयारी गरिरहँदा सिन्डिकेट पक्षधर व्यवसायीले भने चलअचल सम्पत्ति नै बिक्री गर्ने तयारी थालेका छन्। सरकारले यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्यका लागि व्यवसायीले सहयोग

सामान ढुवानीमा झनै सिन्डिकेट

गत बर्ष नेपाल निर्माण सामाग्री व्यापार सघका अध्यक्ष श्रीकृष्ण रिजालले भैरवहाबाट काठमाठौंमा निर्माण सामाग्री ल्याउँदा एक ट्रकको भाडा ३० हजार रुपैयाँ बढी तिर्न बाध्य भए । ढुवानी व्यवासायीमा व्याप्त सिन्डिकेटकै

सिन्डिकेट: सरकारकै संरक्षणमा भैरहेको खुलासा !

सरकारकै संरक्षणमा लामो समयदेखि यातायात क्षेत्रमा सिन्डिकेट हुँदै आएको पाइएको छ। एक वर्षअघि कानुन आयोग र आपुर्ती मन्त्रालयले बनाएको प्रतिस्पर्धा प्रबद्र्धन तथा बजार व्यवस्थापनसम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको

‘विहेअघिका बेहुला-बेहुली’

विभिन्न आशंका उठिरहेका बेला एमाले र माओवादी केन्द्रका अध्यक्षले दुई पार्टीबीच एकता हुनेमा कार्यकर्तालाई आश्वस्त पारेका छन् । कम्युनिष्ट पार्टी स्थापना दिवस तथा लेनिन जयन्तीको अवसवर पारेर आईतबार राजधानीमा आयोजित

भुलेर पनि पछाडिको खल्तीमा पर्स नराख्नुहोस्, अपाङ्ग बनाउन सक्छ !

बीबीसी । बिहानै नुहाएर तयार भयो, कपाल कोर्यो, घडी लगायो, मोबाइल चेक गर्यो र काँइयो–पर्स राखेर कार्यालय अथवा पसल जानका लागि तयार । विश्वभरका अधिकांश पुरुषहरुको बिहान यस्तै यस्तै शैलीमा

पुर्वडीआईजी पक्राउ, पुर्व आईजीपी आर्याल पनि तानिने

दुबईबाट अवैधरुपमा भित्रिएको ३३ किलो सुनको भरियाका रुपमा रहेका सनम शाक्यको हत्यापछि प्रहरीले उक्त काण्डमा संलग्न रहेको अभियोगमा पुर्वडीआईजी गोविन्द निरौलालाई पक्राउ गरेको छ । उक्त सुन काण्डको अनुसन्धान गरिरहेका

फेरी ध्रुवे हात्तिको ताण्डव, चितवनमा पाँचवटा घर भत्कायो

चितवन- मध्यवर्तीका बासिन्दालाई त्रसित बनाउँदै आएको जंगली हात्ती ध्रुवेले गएराति पाँचवटा घर भत्काएपछि स्थानीय त्रसित बनेका छन्। स्थानीयवासीले उचित क्षतिपूर्तिको माग गर्दै आइतबार दिउँसो दुई बजेदेखि साँझ ६ बजेसम्म भरतपुर–माडी–ठोरी

हिउँ पहिरोमा परि यार्सा टिप्न गएका युवकको मृत्यु

बझाङ । बझाङमा हिउँ पहिरोमा परि यार्सागुम्बा टिप्न गएका एकजनाको मृत्यु भएको छ । आइतबार बेलुकी हिउँपहिरोमा परी जिल्लाको साईपाल गाउँपालिका–३ का १९ वर्षीय भिकु बोहरोको मृत्युु भएको हो ।