एडीलेड नेप्लिज क्रिकेट एशोसियन (एनका)को बार्षिक कार्यक्रम हुदै
साउथ अस्ट्रेलिया ।एडीलेड नेप्लिज क्रिकेट एशोसियनले ( एनका) वार्षिकोत्सव कार्यक्रम आयोजना गर्ने भएको छ । एनका खेलकुद सत्र १७ -१८ को अन्त्यसंगै आयोजना हुने उक्त बार्षिक कार्यक्रम यहि २८ अप्रिल












