समाचार Archives - Page 1605 of 3422 - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

एमसीसी राष्ट्रको हितमा छैन भने लिन हुँदैन: टोपबहादुर

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले वर्तमान सरकारले दुई वर्षमा मुलुकलाई विकास र समृद्धिको नयाँ युगमा प्रवेश गराएको स्पष्ट पारेका

दिल्लीमा दर्जनौँ मोबाइल चोरीको आरोपमा ६ नेपाली पक्राउ

काठमाडौं- भारतको राजधानी दिल्लीमा ३३ थान मोबाइल फोन चोरेको आरोपमा ६ जना नेपाली नागरिक पक्राउ परेका छन्। दिल्लीको कारोल बागमा गत वर्षको डिसेम्बर महिनामा एक मोबाइल पसल फुटाएर अज्ञात समूहले

अर्बौ भ्रष्टाचार गरेको आरोपमा पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीमाथि छानबिन हुने

काठमाडौं- नेपाली सेनाका पूर्व प्रधान सेनापति राजेन्द्र क्षेत्रीमाथि छानबिन हुने भएको छ। क्षेत्रीमाथी आफ्नो कार्यकालमा अर्बौ रुपैयाको भ्रष्टाचार गरेको उजुरीमाथि सुनुवाई गर्दै संसदको एक समितिले छानविन गर्नुपर्ने राय दिएको छ

बिना मगरले भनिन: मेलम्चीको पानी अब केहिदिनमै आउँछ

काठमाडौं- खानेपानी मन्त्री बिना मगरले मेलम्चीको पानी अब तत्काल आउने बताएकी छन् । मगरले उपत्यकाबासीले भोगिरहेका खानेपानीको समस्या हल गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) थप मेहनत गर्नुपर्ने बताएकी समेत

बास्कोटाले भने: विनोद चौधरी भाग्यमानी छन्, सरकारले अनुदान दिएको छ

काठमाडाैं- सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले प्रक्रिया पूरा गरेर विनोद चौधरीलाई आधारभूत टेलिफोन सेवाको लाइसेन्स दिने बताएका छन्। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै बास्कोटाले सिजी कम्युनिकेशनले यसअघि लिएको लिमिटेड

जनयुद्धका घाइतेहरू एनजीओका पछाडी नलाग्नु होला, सरकारले छिट्टै केहि गर्छ: प्रचण्ड

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका घाइतेलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ–संस्थाको पछि नदौडन आग्रह गरेका छन् । शान्तिप्रक्रियाका बाँकी काम नटुंगियोस् भनेर केही विदेशी संघ–संस्थाले जनक्रान्तिका

सुटुक्क हाजिर भएर तारेखमा छुटे दुर्गा प्रसाईं

काठमाडौं– व्यबसायी दुर्गा प्रसाई बिहीबार जिल्ला प्रशासन कार्यालयमा सुटुक्क हाजिर भएर छुटेका छन् । झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टर प्रालिका मालिक दुर्गा प्रसाई बिहीबार जिल्ला प्रशासन कार्यालयमा

प्रधानमन्त्री ओलीको शुक्रवार विशेष सम्बोधन: यस्तो छ तयारी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको दुई वर्ष पुगेको अवसरमा प्रतिनिधिसभाबाट सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले संसदमा सार्वजनिक महत्वको विषयमा जानकारी दिन शुक्रबार संसदको समय लिएका छन्। प्रधानमन्त्री ओलीले

सरकारले नराम्रा काम गरेकै छैन, हेर्नेका आँखा नराम्रा भए: बास्कोटा

काठमाडौं- सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले सरकारले कुनै पनि नराम्रो काम नगरेको दाबी गरेका छन् । सिंहदरबारमा बिहीबार आयोजित नियमति पत्रकार सम्मेलनका क्रममा सञ्‍चारकर्मीले सोधेको प्रश्‍नको जवाफ दिँदै उनले

पाकिस्तान एयरफोर्सको जहाज फेरि दुर्घटना

इस्लामाबाद (एजेन्सी) : पाकिस्तान एयरफोर्सको जहाज दुर्घटना भएको छ । दुई महिनाभन्दा छोटो समयमै एयफोर्सको यो तेस्रो दुर्घटना हो । पाकिस्तानी एयरफोर्स प्रवक्ताका अनुसार उक्त जेट तालिमका लागि उपयोग गरिएको

सानेपा काण्ड: सीसीटीभीमा कुकुरको अचम्म लाग्ने दृश्य भेटियो

काठमाडौं- पूर्वसचिव अर्जुन कार्कीकी श्रीमतीको हत्या अनुसन्धान गरिरहेको प्रहरीले सीसीटीभी क्यामरामा कैद भएको अर्को दृश्यले ध्यान खिचेको छ । आफ्नै घरमा काम गर्ने कामदार विजय चौधरीले एकाएक मुना कार्कीमाथि आक्रमण

शशांक कोइराला किन पुगे आदित्यनाथको शरणमा ?

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई भेटेका छन्। भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ कट्टर हिन्दूवादी नेता हुन्, उनले नेपाल पनि छिट्टै हिन्दुराष्ट्र बन्ने अभिव्यक्ति