समाचार Archives - Page 1604 of 3422 - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

कमल थापा भन्छन: गिरिजा पनि आतंककारी नै रहेछन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलेको सत्य हो भने गिरिजाप्रसाद पनि आतंककारी भएको बताएका छन् । प्रचण्डले बिहीबार दिएको अभिव्यक्तिबारे कांग्रेसले आफ्नो

कुवेतमा निधन भएका मध्ये चार नेपालीको सनाखत (नामसहित)

काठमाडौं– कुवेतमा ढिस्कोमा पुरिएर मृत्यु भएका ६ मध्ये चार नेपालीको सनाखत भएको छ। मृत्यु हुनेमा एकबहादुर गाहा (पाल्पा), गंगाराम चौधरी (सिरहा), वसन्त गुरुङ (ताप्लेजुङ) र श्यामनारायण चौधरी (दाङ) छन् ।

डा. भट्टराईले खोले प्रचण्डको झुट बोल्ने पुरानै शैलीको राज

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपाका अध्यक्ष तथा आफ्ना सहकर्मी पुष्पकमल दाहाल प्रचण्डलाई गम्भीर आरोप लगाएका छन्। खासगरी प्रचण्डले बिहीबार जनयुद्ध दिवसको अवसरमा दिएको अभिव्यक्तिको खण्डन

रुकुम पुगेर जनार्दन शर्माले देखाए देश समृद्ध बन्ने आधार

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकरले सरकारले कम्तिमा १५ लाख युवाहरूलाई रोजगारी दिनेगरी योजना बनाउनुपर्ने बताएका छन् । नेता शर्माले देशलाई समृद्धिमा लैजाने हो भने

केटाकेटीपन छाडेर गम्भीर बन्न प्रचण्डलाई कांग्रेसको सुझाव

काठमाडौं- नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई केटाकेटीपन छाडेर गम्भीर बन्न सुझाव दिएको छ । प्रचण्डले जनयुद्ध दिवसमा दिएको विवादास्पद अभिव्यक्तिप्रति कांग्रेसले आपत्ति समेत प्रकट गरेको छ

कुवेतमा ६ जना नेपालीको मृत्यु

काठमाडौं : कुवेतमा छ जना नेपालीको मृत्यु भएको छ । वैदेशिक रोजगारका क्रममा कुवेतमा रहेका ६ जना नेपालीको मृत्यु भएको हो । कुवेतको एक निर्माण क्षेत्रमा बालुवा र ग्राभेलको ढिस्कोमा

किम जोङको आदेशमा कोरोना लागेका उत्तर कोरियालीको हत्या

काठमाडौं- चीनबाट फर्किएका एक उत्तर कोरियाली नागरिकको हत्या गरिएको छ । कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएका उनको हत्या गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। कोरियाली अधिकारीले चीनबाट फर्किएका एक सरकारी

रामशरण महतले भने: एमसीसीसँग १७ वर्षदेखि जोडिएको छु

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले एमसीसीसँग आफू विगत १७ वर्षदेखि जोडिएको बताएका छन् । बिहीबार रिपोर्टर्स क्लबमा बोल्दै नेता महतले यसमा आफूहरुको

सामुदायिक वनमा लेखा र कार्यालय व्यवस्थापन तालिम सुरु

मसुरिया,कैलाली । कैलालीको गौरीगंगामा सामुदायिक वनमा दोहोरो लेखा तथा कार्यालय व्यवस्थापन सुरु भएको छ । सामुदायिक वन समन्वय समिति गौरीगंगा ८ बढैपुरको अायोजनामा ४ दिने तालिम बिहिबारबाट सुरु भएको हो

विप्लव समूहले यसरी मनायो जनयुद्ध दिवस

मसुरिया ,कैलाली- नेपाल कम्युनिस्ट पार्टी (विप्लव) ले कैलालीमा विभिन्न कार्यक्रम गरेर २५ औं जनयुद्ध दिवस मनाएको छ । नगर कमिटीको आयोजनामा बिहीबार गौरीगंगाको एक गोप्य स्थानमा जनयुद्ध दिवस मनाईएको हो

दुई भारतीय क्रुज चालकमा कोरोना भेटियो, १७४ भारतीय जोखिममा

एजेन्सी- जापानको डाइमन्ड प्रिन्सेस क्रुजका चालक दलका दुई भारतीयमा कोरोनाको संक्रमण भएको पुष्टि गरिएको छ । जापानको योकोहामा बन्दरगाहमा क्‍वारेन्टाइन गरिएको क्रुजका चालक दलका सदस्यमध्ये दुई भारतीयमा कोरोना संक्रमण भएको

अमरेशको प्रश्न: आर्मी सुरक्षा निकाय हो कि ठेक्का पट्टा गर्ने निकाय ?

काठमाडौं- नेपाली सेनाभित्र हुने भ्रष्टाचारको राज्य व्यवस्था तथा सुशासन समितिले छानबिन गर्न पाउनुपर्ने माग समितिमा उठेको छ। सेनाभित्रको भ्रष्टाचारले लोकतन्त्र नै खतरामा परेको उल्लेख गर्दै सांसदहरुले समितिमा छलफल गरी छानबिन