प्रवास Archives - Page 42 of 72 - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

जिफन्टको सांस्कृतिक कार्यक्रम सम्पन्न ,कतारमा पुस्कलले दर्शकलाई झुमाए

ओम प्रकाश बानियाँ/दोहा, कतार श्रमिकहरूको हक हितको लागि आवाज उठाउँदै आएको संस्था जिफन्टले ग्रुप कतारले एक विशेष कार्यक्रम बिच सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । सनैया स्थित डल्ला डाईभिङको सभाहलमा

एक हप्तामा सिड्नीमा तीन नेपालीको मृत्यु

सिडनीमा नेपालीहरूको बाक्लो बस्ती मानिने अर्वन क्षेत्रमा नेपाली विद्यार्थी २३ वर्षिया अस्मीता रिजाल कोठामा मृत अवस्थामा भेटिएकी छिन्। उनलाई पोष्टमार्टमको लागि हस्पिटलमा राखिएको छ। सिडनी प्रहरीले उनको आत्महत्या वा हत्या

प्रवासी नेपालीका समस्या समाधान गर्न प्राथमिकता दिएका छौ :कार्यवाहक राजदुत रेग्मी

अर्जुन खनाल /ईन्द्र कमल जैरु ,नयाँ दिल्ली  भारतमा रहेका प्रवासी नेपालीका समस्या समाधान गर्नका लागि नयाँ रूपले पहल थालेको भारतका लागि कार्यवाहक राजदूत भरत कुमार रेग्मीले बताउनु भएको छ ।

नेपाली देशभक्त युवा समाजद्वारा दुवै मृगौला फेल भएका खनाललाई आर्थिक सहयोग

नयाँ दिल्ली  सामाजिक कार्यमा निरन्तर सक्रिय गैर राजनैतिक  सङ्गठन नेपाली देशभक्त युवा समाजले दुवै मृगौला फेल भएका दाङ  घोराइ उप महानगरपालिकाका २२  वर्षीय अरुण खनाललाई आर्थिक सहयोग गरेको छ ।

कतारमा पुस्कल र चन्दाले धमका मच्चाउने ।

ओम प्रकाश बानियाँ /दोहा कतार विश्व भरिको श्रमिकहरुको हक हितको लागि आवाज उठाउदै आएको स्थापित सस्था जिफन्टले २०१८ जनवरी ५ मा बिभित सास्कृतिक कार्यक्रम गर्ने भएको छ । सनैया स्थित

दिल्लीको ईण्डिया गेटमा झल्कियो नेपाली टोपी (फोटो फिचर)

नयाँ दिल्ली : देश विदेशमा छरिएर रहेका नेपालीहरूले अङ्ग्रेजी वर्षको पहिलो दिन अर्थात् जनवरी १  का दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइदै गर्दा भारतको राजधानी दिल्लीमा पनि नेपाली जनसमूदायले यो

कतारमा खी-ल्होसार

ओम प्रकाश बानियाँ /दोहा, कतार तमु गुरुङहरुको महान् पर्व खी-ल्होसारको अवसरमा तमु (गुरुङ) समाज कतारले खी ल्होसार स्यो कै एवम् बृहत् सास्कृतिक कार्यक्रम समपन्न गरेको छ । सनैया स्थित डल्ला

खस क्षेत्री समाज कतारको बनभोज समपन्न

ओम प्रकाश बानियाँ,दोहा/ कतार दोहामा स्थापित संस्था खस क्षेत्री सेवा समाज कतारले बनभोज (पिकनिक) कार्यक्रम समपन्न गरेको छ । अल वकिरमा अवस्थित रमणीय स्थल मिसाईडको समुन्द्री किनारमा आयोजना भएको सो

सुदुरपश्चिम सेवा समाज कतारमा विष्ट निर्वाचित

ओम प्रकाश बानियाँ/दोहा, कतार सुदुरपस्चिम सेवा समाज कतारले आफ्नो तेस्रो अधिवेशन एब्म सास्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । सनैया स्थित ग्रेन्ड महल एम आर ए रेस्टुरेन्टको सभाहल सम्पन्न

दक्षिण एसियाली अन्तर्राष्ट्रिय करातें तथा किक-बक्सिङ्ग च्याम्पियनशीप प्रतियोगिता सुरु ,नेपालको पनि सहभागिता

ईन्द्र कमल जैरु /नयाँ दिल्ली  भारतको राजधानी दिल्लीमा बिहीबार देखि तेश्रो दक्षिण एसियाली अन्तर्राष्ट्रिय करातें तथा किक-बक्सिङ्ग च्याम्पियनशीप प्रतियोगिता सुरु भएको छ। तालकटौरा स्टेडियममा बिहीबार उद्घाटन गरिएको च्याम्पियनसिपका लागि २० 

मोरङ-सुनसरी समाज कतारले बृहत् बनभोज एवम् १३ औँ साधारण सभा गर्ने

ओम प्रकाश बानियाँ/दोहा, कतार मोरङसुनसरी सेवा समाज कतारले आफ्नो १३ औँ साधारण सभा एवंम् २०१० देखि हरेक वर्ष आयोजना गर्दै आएको बृहत् बनभोज कार्यक्रमको तयारी अघि बढाएको छ । आगामी

शीतला उ.मा.बि.खेल मैदान निर्माणका लागि विदेशमा रहेका स्याङ्जालीहरूबाट सहयोग।

कर्ण अधिकारी। स्याङ्जा जिल्ला क्षेत्र नं १ पौवै गौडे गाउँ पालिका वडा नं ४ अन्तर्गत पर्ने श्री शीतला उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी भाइ बहिनीहरूको पढाइको साथ साथै खेलकुद प्रति