मुख्य डेस्क, Author at Himal Post - Page 8 of 575 Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

मुख्य डेस्क

६१ किलो सुन तस्करी प्रकरण- रायसहितको अनुसन्धान प्रतिवेदन तयार

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले झन्डै ६१ किलो सुन तस्करी प्रकरणको फाइल तयार गरेको छ । सीआईबीले रायसहितको अनुसन्धान प्रतिवेदन आज बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने भएको

बालेन शाह भन्छन्- कानुन बनाउँदा ‘कपि पेस्ट’ गरेकाले कार्यान्वयनमा जटिलता आयो

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरले बिरामी र अस्पताल दुवैलाई सम्बोधन गर्ने बताएका छन् । लक्षित वर्गलाई अस्पतालहरूले उपलब्ध गराउनुपर्ने १० प्रतिशत निःशुल्क उपचारका विषयमा आज निजी तथा

घरेलु टोली श्रीलंकालाई हराउँदै भारत फाइनलमा

भारतले एसिया कपको सुपर फोर खेलमा घरेलु टोली श्रीलंकालाई ४१ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । भारतले एक खेल अगावै ४ अंकका साथ फाइनलमा स्थान बनाएको हो । जितको

किन रोकियो नक्कली भुटानी शरणार्थी प्रकरणको दोस्रो चरणको अनुसन्धान ?

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फिल्म देखाउने घोषणा गरेको नक्कली भुटानी शरणार्थी प्रकरणको दोस्रो चरणको अनुसन्धान फासफुस हुने भएको छ । अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरूको सरुवापछि यो प्रकरण सामसुम हुँदै

बालकृष्ण खाण निर्दोष भएको सिटौलाको दाबी, केही दिनमै छुट्ने

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष रहेको बताएका छन् । उनले छिट्टै खाण थुनामुक्त हुने पनि बताए ।

भारतसँग २२८ रनले पराजित भयो विश्वकै ‘नम्बर वान’ पाकिस्तान

काठमाडौं- श्रीलंकामा जारी एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानविरुद्ध भारतले सानदार जीत निकालेको छ । विश्वकै नम्बर वान टिम भनेर चिनिने पाकिस्तानलाई भारतले सहज रूपमा हराएको छ । सोमबार भएको

एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन

संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ। ह्रदयघात भएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । राती साढे एक बजे अस्पताल पुग्दा चिकित्सकले मृत्यु भएको घोषणा

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको टोली भारतमै अलपत्र

काठमाडौं- जी–२० शिखर सम्मेलनका लागि भारत क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनको सम्पूर्ण प्रतिनिधिमण्डल भारतमै अलपत्र परेका छन् । उनीहरू आएको विमान बिग्रिएपछि सो टोली भारतमै अड्किएको बताइएको छ ।

पर्यटनमन्त्री सुदन किराँतीमाथि आफ्नै पार्टीबाट घेराबन्दी

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आफ्नै पार्टीबाट ठूलो दवाव आएको बताएका छन् । उनले आफूमाथि चर्को दवाव आएको खुलासा गर्दै घेराबन्दी गरिएको बताए । उनले मुलुकमा

रास्वपाको ‘कोर टिम’बारे पूर्वसांसद ढाकाकुमारले गरे नयाँ खुलासा

व्यवसायी दुर्गा प्रसाईंसंगको अडियो लिक भएपछि विवादित बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठले रास्वपाको कोर टिमबारे खुलासा गरेका छन् । उनले आफूलाई मन्त्री बनाउनका लागि भन्दै केन्द्रीय

सुन तस्करी प्रकरण- वर्षमान पुनका विश्वासपात्रमाथि सिआइबीले थाल्यो अनुसन्धान

काठमाडौं – सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनका विश्वास पात्र भीमकान्त भण्डारीसँग सोधपुछ गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले हिजो उनलाई कार्यालयमा बोलाएर सोधपुछ गरेको

प्रधानमन्त्री प्रचण्डमाथि खनिए शेखर कोइराला

हेटौंडा । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काङ्ग्रेस सम्मिलित प्रचण्ड नेतृत्वको सरकार अराजक भएको बताएका छ्न् । ११०औं विपी जयन्तीको अवसरमा आइतबार हेटौंडा-११ स्थित नवलपुरमा विपीको शालिक अनावरण गर्न