एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन



संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ।

ह्रदयघात भएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो ।

राती साढे एक बजे अस्पताल पुग्दा चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए ।

नेम्वाङलाई बालुवाटारस्थित निवासमा हृदयघात भएको थियो। ७१ वर्षीय नेम्वाङ एमाले संसदीय दलका उपनेता समेत हुन्।