मुख्य डेस्क, Author at Himal Post - Page 6 of 575 Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

मुख्य डेस्क

शिक्षकलाई कारबाही गर्न अनुगमनमा निस्कियो महानगरको टोली

विद्यालय शिक्षा विधेयकको विरोधमा यतिबेला शिक्षकहरु आन्दोलित छन्। देशभरका शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएपछि बुधबारदेखि नै पठनपाठन रोकिएको छ। बिहीबारदेखि जिल्लामा रहेका शिक्षकहरुले पनि नपढाएपछि सामुदायिक तथा सरकारी विद्यालय ठप्प

घाइते ललित राजवंशी एसियाड खेल्न नपाउने, शल्यक्रिया हुँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर ललित राजवंशी घाइते भएका छन् । बुधबार अभ्यासका क्रममा फिल्डिङ गर्ने क्रममा लडेर ललितको दायाँ हात फ्राक्चर भएको छ । उनको आज बीएण्डबी

शिक्षकहरूलाई गगन थापाको आग्रह- विधेयक सच्याउँछौं, विद्यालय बन्द नगर्नुस्

काठमाडौं । प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षकहरूलाई विद्यालय बन्द नगर्न अनुरोध गरेका छन्। सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकको विरोध गर्दै शिक्षक महासंघले आजदेखी देशभरको विद्यालय

शिक्षकहरूले टेरेनन् काठमाडौं महानगरको निर्देशन

काठमाडौं- काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षकहरू आन्दोलनमा जाने भएका छन्। बुधबार महानगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपाल शिक्षक महासंघले काठमाडौंमा गरिरहेको आन्दोलनमा सहभागी हुने

शिक्षकको माग पूरा गर्न संविधान संशोधनबाट मात्रै सम्भव

काठमाडौं । सरकारले ल्याएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले गरेको व्यवस्थामाथि असन्तुष्ट जनाउँदै शिक्षकहरूले बुधबारदेखि आन्दोलन सुरु गरेका छन् । सरकारले सो विधेयकमा समेटिएको

आन्दोलन गर्ने शिक्षकहरूलाई योगेश भट्टराईको साथ

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले आन्दोलन गरिरहेका शिक्षकहरुका माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् । उनले शिक्षकहरूलाई सरकारले सडकबाट कक्षाकोठामा फर्काउनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै सचिव

विद्युत व्यापारमा भारतसँग अर्को महत्वपूर्ण सहमति

काठमाडौं। नेपाल र भारतबिच विद्युत् आदान प्रदानका लागि उपलब्ध विभिन्न अन्तर्देशीय प्रसारण लाइनको प्रयोगका विषयमा दुई देशबिच सहमति भएको छ । भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल भारत ऊर्जा अधिकारीहरू सम्मिलित

शेखरको गुनासो- सुजाता र शशांकले साथ् नदिएर महाधिवेशन हारेँ

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको १४औँ महाधिवेशनमा परिवारका अन्य सदस्यले सहयोग गरेको भए अहिलेको परिणाम नआउने बताएका छन् । कांग्रेसको केन्द्रीय कार्यालय बिपी नगरमा आयोजित बिपी साहित्य

बालेन शाहलाई शिक्षक महासंघको चेतावनी- कारबाही गरे प्रतिवाद गरिन्छ

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनमा लागेबापत कसैले कारबाही गरे प्रतिवाद गर्ने चेतावनी दिएको छ । महासंघका अध्यक्ष राजेन्द्र अधिकारी र सचिव हेरम्बराज कँडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो

भारत-क्यानडाबीच थप तनाव- जस्टिन ट्रुडोले जारी गरे नयाँ ‘एड्भाइजरी’

भारत र क्यानडाबीच देखिएको तिक्तता थप जटिल हुँदै गएको छ । यसैबीच क्यानडाले भारतका लागि नयाँ ट्राभल एड्भाइजरी जारी गरेको छ । यसमा उसले आफ्ना नागरिकलाई ‘अत्यन्त सतर्क’ रहन भनेको

देउवालाई शेखरको चेतावनी- मन लागेको गर्नुस्, म आफ्नो ढङ्गले अगाडी बढ्छु

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई भेटेर पार्टी सञ्चालन कार्यशैलीमाथि असन्तुष्टि राखेका छन्। बुधबार बिहान देउवा निवास धुम्बाराही पुगेर नेता कोइरालाले पार्टीलाई एकलौटी ढंगले सञ्चालन नगर्न

छिट्टै एमालेसँग पार्टी एकता गर्ने झलनाथको बाचा

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कम्युनिस्ट आन्दोलन एक हुनुको विकल्प नभएको बताएका छन्। मंगलबार नेकपा एमाले केन्द्रीय कार्यालय च्यासल पुगेका नेता खनालले कार्यकर्तामा समेत एकताको भावना विकास भइरहेको