
काठमाडौं- श्रीलंकामा जारी एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानविरुद्ध भारतले सानदार जीत निकालेको छ । विश्वकै नम्बर वान टिम भनेर चिनिने पाकिस्तानलाई भारतले सहज रूपमा हराएको छ । सोमबार भएको

संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ। ह्रदयघात भएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । राती साढे एक बजे अस्पताल पुग्दा चिकित्सकले मृत्यु भएको घोषणा

काठमाडौं- जी–२० शिखर सम्मेलनका लागि भारत क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनको सम्पूर्ण प्रतिनिधिमण्डल भारतमै अलपत्र परेका छन् । उनीहरू आएको विमान बिग्रिएपछि सो टोली भारतमै अड्किएको बताइएको छ ।

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आफ्नै पार्टीबाट ठूलो दवाव आएको बताएका छन् । उनले आफूमाथि चर्को दवाव आएको खुलासा गर्दै घेराबन्दी गरिएको बताए । उनले मुलुकमा

व्यवसायी दुर्गा प्रसाईंसंगको अडियो लिक भएपछि विवादित बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठले रास्वपाको कोर टिमबारे खुलासा गरेका छन् । उनले आफूलाई मन्त्री बनाउनका लागि भन्दै केन्द्रीय

काठमाडौं – सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनका विश्वास पात्र भीमकान्त भण्डारीसँग सोधपुछ गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले हिजो उनलाई कार्यालयमा बोलाएर सोधपुछ गरेको

हेटौंडा । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काङ्ग्रेस सम्मिलित प्रचण्ड नेतृत्वको सरकार अराजक भएको बताएका छ्न् । ११०औं विपी जयन्तीको अवसरमा आइतबार हेटौंडा-११ स्थित नवलपुरमा विपीको शालिक अनावरण गर्न

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखलाई काठमाडौं बोलाएका छन्। श्रम गन्तव्य सुरक्षित बनाउन र मानव तस्करी रोक्न प्रधानमन्त्री प्रचण्डले उनीहरूलाई नेपाल बोलाएका हुन्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको कानुनभन्दा माथि कोही हुन नसक्ने घोषणा गर्दै अनुसन्धानको क्रममा आफू दोषी देखिएपनि ग्रिअफ्तार गर्न निर्देशन दिएको बताएका छन् । उनले कानुन ठूला नेता, मन्त्री, सचिवदेखि

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीविरुद्धको भ्रम चिर्नका लागि अब कांग्रेस नेतृत्वको सरकार बनाउनुपर्ने बताएका छन् । शनिबार चितवनमा आयोजित पार्टीको जिल्ला भेलामा उनले अहिले कांग्रेस सरकारमा

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसम

काठमाडौं : बंगलादेश एसिया कप क्रिकेटबाट बाहिरिएको छ। सुपर ४ मा लगातार दुई खेलमा पराजित भएको बंगलदेश अब फाइनल पुग्ने सम्भावना सकिएको हो। पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको बंग्लादेश दोस्रो