मुख्य डेस्क, Author at Himal Post - Page 537 of 573 Himal Post
  • २५ फाल्गुन २०८१, आईतवार
  •      Sun Mar 9 2025
Logo

मुख्य डेस्क

जलजला बचाउ अभियान मा बुटवल बहुमुखि क्याम्पसमा आर्थिक संकलन

कृष्ण प्रसाद आचार्य बुटवल । नेपाली तारा सिजन ३ की प्रतियोगी गायिका जलजला परियार दुबै मृगौलाले काम गर्न छाडेपछि अस्पताल भर्ना भएकी छन् । घरको आर्थिक अबस्था कमजोर भएका कारण

रूपन्देहीका तीन जना शहीद घोषणा

बुटवल । सरकारले सशस्त्र द्वन्द्वका क्रममा शहादत प्राप्त गरेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान प्रहरी, निजामति कर्मचारी र शिक्षकलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास

नजिकिदै भ्यालेन्टाइन डे, कुन राशिको कुन राशिसंग जाेडी मिल्छ, यस्ताे छ विवरण

बुटवल । फेब्रुअरी १४ मा पर्ने भ्यालेनटाईन याे वर्ष फागुन २ गते परेकाे छ । प्रेम गर्नेहरुकाे लागी दिवसकाे रुपमा यस दिनलाई मनाउन थालिएकाे छ । भ्यालेन्टाइन डे नजिकिदै छ,

भोलि राष्ट्रियसभा निर्वाचन : ३२ सदस्यका लागि ५२ को प्रतिस्पर्धा

बुटवल । ६ वटा प्रदेशमा बुधबार राष्ट्रियसभा सदस्यको निर्वाचन हुने भएको छ । २ नम्बर प्रदेशमा सवै सदस्य निर्विरोध भएपछि बाँकी प्रदेशमा मात्र निर्वाचन हुन लागेको हो । निर्वाचन आयोगले

क्रिकेट सप्ताहमा सोमबार ४ खेल सम्पन्न

बुटवल । खेलको बिकासको लागी शिक्षा संगै खेलकुदलाई पनि संगै लिएर जानुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले बताएका छन् । उनले खेलमैदान ब्यवस्थापन गर्नको लागी आफु तयार रहेको बताएका

प्रदेश नम्बर ५: सरकार गठनमा ढिलाई हुने

बुटवल । प्रदेश नम्बर पाँचको सरकार गठनमा ढिलाई हुने भएको छ । माघभित्रै प्रदेश सरकार बनाउने एमालेको तयारी भए पनि माओवादी केन्द्रले संसदीय दलको नेता नचुन्दा फागुन नै कुर्नुपर्ने देखिएको छ । पहिलो

गर्भवतीको मृत्युले अस्पतालमा तनाव

बुटवल । सुत्केरी हुन बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा आएकी महिलाको मृत्यु भएपछि सोमबार दिनभर तनाव भएको छ । अस्पतालमा कार्यरत नर्सहरूले गलत औषधि बिरामीलाई स्लाइनमार्फत दिएर गर्भवतीको मृत्यु भएको भन्दै आफन्तले अस्पतालमा

सवारी दुर्घटनामा वार्षिक दुई हजारले ज्यान गुमाउँछन्

काठमाडौँ, (रासस) । नेपालमा सवारी दुर्घटनाबाट वार्षिक दुई हजारले ज्यान गुमाउने गरेका छन् । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार पाँच वर्षमा सवारी दुर्घटनाबाट आठ हजार ९८२ जनाको ज्यान गएको छ ।

जनश्रमदानबाट स्वास्थ्य एकाइ भवन

रामपुर, पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका–१ सिलुवामा स्थानीयको जनश्रमदानमा सामुदायिक स्वास्थ्य एकाइ भवन निर्माण गरिएको छ । शिक्षा, स्वास्थ्यलगायतका विविध सेवा सुविधाबाट टाढा रहेको यस क्षेत्रमा यहाँका स्थानीयवासीको जनश्रमदानमा स्वास्थ्य

बुटवल बहुमुखिमा क्रिकेट सप्ताह शुरु

बुटवल । बुटवल बहुमुखि क्याम्पस मा क्रिकेट सप्ताह शुरु भएको छ । नेपाल बिद्यार्थी संघको आयोजनामा सञ्चालन भएको कार्यक्रमको पहिलो दिन २ वटा खेलहरु सम्पन्न भएका छन् । कार्यक्रमको उद्घाटन

यस्तो छ ११ बजे बस्दै गरेको प्रदेश ४ को प्रदेशसभाको पहिलो बैठकको प्रक्रिया

पोखरा । पर्यटकीय नगरी पोखरामा प्रदेश नं ४ को ऐतिहासिक प्रथम प्रदेशसभा बैठक सोमबार बस्दैछ । बैठकलाई लक्षित गरी चिटिक्क सिंगारिएको नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षमा बिहान ११ बजेका

मालिका गापामा आँखा तथा दन्त रोग शिविर सम्पन्न

गुल्मी । मालिका गाउँपालिकाको आयोजनामा एक दिने आँखा तथा दन्तरोग शिविर सम्पन्न भएको छ । शिविरमा २ सय ५५ जनाको आँखा परिक्षण गरिएको छ । जसमा १७ जनामा मोतिया बिन्दुको