मुख्य डेस्क, Author at Himal Post - Page 538 of 573 Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

मुख्य डेस्क

ऐतिहासिक बैठक बस्ने भवनकाे यस्ताे छ पृष्ठभुमि

आचार्य प्रदीप बुटवल । वि.सं. २०१० सालमा पदमचन्द्र श्रेष्ठको अध्यक्षतामा बुटवल उद्योग वाणिज्य संघ गठन भयो । समिति त बन्यो तर कार्यालय कहाँ राख्ने भन्ने टुंगो थिएन । यहीबीचमा कार्यालय

गोरुको मासुका लागि गोरु तस्कर केन्द्र बन्दै कपिलवस्तु

कपिलवस्तु । गोरु पनि मासुको लागी भन्दा नेपालमा अचम्म लाग्न सक्छ तर कपिलवस्तुमा मासुको लागी तस्करहरु मार्फत दिनहु गोरुको ओसार पसार भैरहेको छ । जिल्लाका बिभिन्न सीमावर्ती विभिन्न खुला नाका

प्रदेश ५ को पहिलो संसद् बैठक आज

बुटवल । प्रदेश नम्बर पांचको संसद बैठक आज बस्दै छ । दिउसो १ बजे बुटवल उद्योग बाणिज्य संघको सभाहलमा बैठक बस्नेछ । पहिलो संसद् बैठकलाई ऐतिहासिक बनाउन संसद सचिवालयले पछिल्लो

प्रदेश सभा बैठकका लागि प्रदेश-५ मा तयारी तीव्र

सी.पी. खनाल बुटवल । २१ माघमा बस्ने प्रदेश नम्बर पाँचको प्रदेश सभा बैठकका लागि तयारी तीव्र पारिएको छ। व्यवस्थापनको लागि प्रमुख जिल्ला अधिकारी हरि मैनालीको अध्यक्षतामा बनेको स्थानीय टोलीलाई संघीय

पाल्पामा लोप हुँदै पौष्टिक अन्न कोदो

पाल्पा । पछिल्लो समय पाल्पाका किसानले कोदो खेती गर्न छोडेपछि यो अन्न लोप हुँदै गएको छ । कोदोको महत्व थाहा नहुँदा यसको खेतीप्रतिको आकर्षण घट्दो छ । कोदो फल्ने भेगमै

प्रशरीद्वारा सामान्य मुद्धा लगाएको भन्दै सन्धिखर्क बजार बन्द

घनश्याम पौडेल सन्धिखर्क । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क बजार बन्द रहेको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सामान्य विवाद मिलाउँन नसक्नु लाचार भएको भन्दै सन्धिखर्कका व्यवसायीले बजार बन्द गरेका हुन

समाज सहयोगी मनहरुद्वारा अभियान बालगृहलाई सहयोग

बुटवल । समाजिक सञ्जाल फेसबुक ग्रुप समाज सहयोगी मनहरुले आफ्नो पहिलो कार्यक्रम स्वरुप अनाथहरुको लागी लत्ताकपडा बितरण गरेको छ ।समाजिक सञ्जालको रुपमा रहेको ग्रुपले रुपन्देहीको सैनामैनामा रहेको अभियान नेपाल बाल

नयाँ युगको नेतृत्व नयाँ पुस्तालाइ :गगन थापा

अाचार्य प्रदीप बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले मुलुकमा नयाँ संविधान कार्यान्वयन भएसँगै युग परिवर्तन भएकाले अब नयाँ युगको नेतृत्व नयाँ पुस्ताले नै गर्नुपर्ने बताएका

त्रिभुवन माविलाई रु २० लाख सहयोग

गुल्मी । गुल्मीको त्रिभुवन माध्यमिक विद्यालयलाई भूपूविद्यार्थीबाट रु २० लाखभन्दा बढी आर्थिक सहयोग प्राप्तभएको छ । मुसिकोट नगरपालिका–६, कुर्घा, भुवाचिदीस्थित विद्यालयका लागि सोही वडा कुर्घा देउताथान जन्म भई हाल चितवन

आज स्वस्थानी व्रतको समापन

बुटवल । पौष शुक्ल पूर्णिमादेखि शुरू भएर एक महिनासम्म चलेको स्वस्थानी व्रत कथाको आज विधिवतरूपमा समापन गरिँदैछ । महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना खाएमा मनोकाङ्क्षा

बुटवलमा जिल्ला स्तरीय भलिवल प्रतियोगिता सुरु

बुटवल। बुटवलमा मंगलबारदेखि जिल्ला स्तरीय एभरेष्ट कप भलिवल प्रतियोगिता सुरु भएको छ । एभरेष्ट माध्यमिक विद्यालय सुख्खानगरको आयोजनामा भएको प्रतियोगिता अन्तरगत मंगलबार पहिलो चरणका खेलहरु भएका छन् । प्रतियोगिता अन्तरगत

लुम्बिनी वोडिङ स्कुलमा सहिद दिवसमा दीप प्रज्वलन

बुटवल । बुटवल ३, चिढियाखोला, सहस्रपथमा रहेको लुम्बिनी वोडिङ स्कुलमा सहिद दिवस २०७४ को अवसरमा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको छ । प्याव्सन प्रदेश नं ५ का सदस्य एवम् विद्मालयका