
घनश्याम पौडेल / अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका पशु सेवा शाखाको आयोजनामा नगरपालिकाका १० वटै वडामा उन्नत जातको निःशुल्क राँगा वितरण गरेको छ । नगरपालिकाका कार्यवाहक नगर प्रमुख खडानन्द बेल्वासेले छनोट

कपिलवस्तु । जिल्लाको बुद्धभूमि नगरपालिका–१० धनकौलीको गगनी गाउँका कृषकहरू परवल खेतीबाट राम्रो आम्दानी गर्दै आएका छन् । बाणगंगा नदी अन्तर्गत बिजगौरी पुलको दक्षिणतर्फ बगर र आसपास परवल खेती गर्दै एक दर्जन

तिलोत्तमा । तिलोत्तमा गौशालाको व्यवस्थापनमा अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (ईस्कोन)सँग सहकार्य गर्न सरोकारवालाहरू सकारात्मक देखिएका छन् । तिलोत्तमा नगरपालिकाले आइतबार आयोजना गरेको छलफल कार्यक्रममा राजनीतिक दल, गौशाला व्यवस्थापन समिति र वन उपभोक्ता

बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले ल्याएको बजेट वायुपंखी लक्ष्यले मात्रै भरिएको टिप्पणी गरेका छन् । उनले बजेटले निर्धारण गरेको लक्ष्य निर्धारणका लागि सरकार असफल

बिमल क्षेत्री/ बुटवल ।क्षेत्री समाज नेपाल जिल्ला कार्यसमिति रुपन्देहीले आठौ साधारण सभा सम्पन्न गरेको छ । समाजको नवनिर्मित ट्रस्टमा सञ्चालन भएको कार्यक्रम समाजका केन्दीय उपाध्यक्ष लक्ष्मण थापा क्षेत्रीले उद्द्याटन गर्नुभएको

रामपुर, पाल्पा (रासस) । टिपर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । तानसेन नगरपालिका–८ नयाँपाटीमा गएराति भएको दुर्घटनामा टिपरका सहचालक नवलपरासीको विनय गाउँपालिका–३ चिसापानी बस्ने १८ वर्षीय विवेक कुमालको मृत्यु भएको

रामपुर, पाल्पा (रासस) : कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका ११ वर्षका मिलन नेपालीको शव आज बिहान फेला परेको छ । रामपुर नगरपालिका–३ स्थित कालीगण्डकीको केलादीघाट नजिकै बिहान करीब ८ः३० बजेतिर

तिलोत्तमा । जिल्लास्तरीय वक्तृत्वकला तथा टेवलटेनिस प्रतियोगितामा उत्कृष्ट विद्यार्थी तथा शिक्षकलाई शुक्रबार पामिर इन्टरनेशनल एकेडेमी तिलोत्तमा–२, शंकरनगरले सम्मान गरेको छ । एकीकृत विद्यालय संगठन –रिसन) रुपन्देहीले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा

दीपा महत / कपिलवस्तु । उच्च जोखिममा रहेको कपिलवस्तुमा बर्ड फ्लु रोग भित्रिन नदिन कपिलवस्तुका सीमा नाकाहरुका कडाई गरिएको छ । काठमाण्डौमा बार्ड फुल देखिएको र भारतकोनौतुनावमा २ महिना अघि

ओम प्रकाश बानियाँ/ बराहक्षेत्र । प्याब्सन अन्तरमावि बक्तृत्वकला छ्नोट प्रतियोगितामा सिद्धार्थ मेमोरियल इङलिस स्कुलकि छात्रा अनुशा राजधामी प्रथम भएकी छिन् । उक्त प्रतियोगितामा सनसाइन इङलिस स्कुल, प्रकाशपुरका छात्र अरुण दाहाल

बुटवल । बुटवलमा मेगा एजुकेशन फेयर २०१८ शुरु भएको छ । वान अप प्रालिको आयोजनामा उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई लक्षित गर्दै रुपन्देहीकोे बुटवलमा दोश्रो मेगा एजुकेशन फेयरको उद्घाटन

बिमल पुरी/ बुटवल । यातायात क्षेत्रमा सम्बद्ध कर्मचारीहरुले आफ्नो पेशागत सुरक्षाको लागि भेला र अन्तरक्रिया कार्यक्रम गरेका छन् । आफ्नो पेशालाई संकटमा पार्ने गरी सरकारले सिन्डीकेटको निति ल्याएको भन्दै बिरोध