मुख्य डेस्क, Author at Himal Post - Page 516 of 575 Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

मुख्य डेस्क

प्रदेश ५ कोे नीति कार्यक्रम : सन्तोषजनक तर,कार्यान्वयनमा शंका

बुटवल । प्रदेश ५ सरकारले ल्याएको नीति कार्यक्रम सन्तोषजनक भएपनि  कार्यान्वयनमा शंका रहेको सरोकारवालाले बताएका छन् । नीति कार्यक्रममा धेरै कुराहरु समेटिएको बताउँदै कार्यान्वयन पक्ष तर्फ भने सरकार गम्भिर नदेखिएको

१५ औ मनमोहन स्मृति वडा स्तरीय रनिङ्ग शिल्ड वडा नं. १२ फाइनलमा प्रवेश

बुटवल । १५ औ मनमोहन स्मृति रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिता–२०७५ अन्तरगत पहिलो सेमीफाईनल खेलमा वडा नं १२ विजयी हुदै फाईनलमा स्थान पक्का गरेको छ । डिफेन्डीङ्ग च्याम्पियन वडा नं.

बुटवल माविका विद्यार्थीलाई सेनेटरी प्याड सहयोग

बुटवल। पारीबुटवलमा रहेको बुटवल माध्यमिक विद्यालयमा छात्रा तथा तिनका अभिभावकका लागि एक दिने ब्यक्तिगत सरसफाई विषयक अभिमुखिकरण कार्यक्रम शुक्रबार भएको छ । बढ्दो उमेरका किशोरी छात्रामा देखिने महिनाबारी र त्यो

पैसा एउटालाई दुःख जनतालाई,सडकमै बालुवाको डम्पिङ्ग

माधव बेल्वासे/ कपिलवस्तु (चन्द्रौटा)।कपिलवस्तु शिवराज नगरपालिका वडा नं. ७ र ८ मा पर्ने बाटोमा स्थानीय तहको ध्यान जान सकेको छैन । शिवराज नगरपालिकाको रुद्रपुर हुँदै विजयनगर गाउँपालिका जोड्ने बाटोमा नगरपालिकाको ध्यान

दिउँसाे हट्याे कांडेतार,राति भयाे दुर्घटना

प्रदेश नं. ४ को मुख्य मन्त्री कार्यालय अगाडि र भुसंरक्षण कार्यालय अगाडि सडकमा राखिएको काँडेतार हटाइएको छ । यो हटाउन नागरिक अभियन्ताको खबरदारीबारे गण्डकन्युजले समाचार प्रकाशित गरेको थियो । नागरिक

adalat
तिवारी–पौडेल हत्या प्रकरण :अदालतमा थुनछेक बहस जारी   

बुटवल । देवदहका इंट्टा उद्योगी दुर्गा तिवारी र काष्ठ व्यवसायी बसन्त पौडेलको हत्यामा संलग्न अभियुक्तहरुको जिल्ला अदालत रुपन्देहीमा बिहीबारबाट थुनछेक बहस सुरु भएको छ । ६ नम्बर बेन्चमा जिल्ला न्यायधीश

सैनामैनामा बुद्धकालीन सभ्यताका अवशेष भेटिए

रुपन्देही । सैनामैना नगरपालिकामा बुद्धकालीन सभ्यताका अवशेष फेला परेपनि प्रचार नभएका कारण सो क्षेत्र ओझेलमा परेको छ ।  सैनामैना नगरपालिका–१ को विभिन्न स्थानमा बुद्धकालीन इँट्टा, औजार, पुरातात्विक महत्वका वस्तु, राजा

मन्त्री महासेठद्धारा सिद्धबाबा क्षेत्रको निरीक्षण

बुटवल । भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्रि रघुबिर महासेठले सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकखण्डको सिद्धबाबा मन्दिर आसपासको क्षेत्रमा पटक पटक पहिरो गएर सडक अवरुद्ध हुने अवस्था अब आउन नदिने

वातावरण दिवसको अवसरमा वृक्षारोपण

बिमल पुरी/ बुटवल । विश्व वातावरण दिवस  रुपन्देहीमा पनि विभिन्न कार्यक्रम गरि मनार्ईएको छ । दिवसकै अवसर पारेर तिलोत्तामा सामुदायिक पार्क व्यवस्थापन समितिले पनि बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ

भारतीय धान बीऊको बिगबिगी

कपिलवस्तु । कपिलवस्तुमा सिफारिस र सूचिकृत नभएका हाइब्रिड जातका भारतीय बीऊको बिगबिगी छ । नेपाल सरकार कृषि मन्त्रालय अन्तर्गत राष्ट्रिय बिउबिजन कम्पनीले सिफारिस र सूचिकृत गरेका जातका धानको बीऊ मात्र बिक्री

कृषिमन्त्री बलदेबको खुलासा : नेपालको जग्गाजति दलालको कब्जामा

आचार्य प्रदीप / बुटवल । संघीय सरकारका कृषि मन्त्री चक्रपाणी खनाल बलदेबले नेपालको  जग्गाजति दलालको हातमा रहको खुलासा गरेका छन् । देशभरका जग्गाहरु न ब्यक्ति न त सरकारको भन्दै उनले

तीज गीत बरीलैको छायांकन सम्पन्न (भिडियाे सहित)

बुटवल । नेपाली महिलाहरुको महान चाड हरितालिका तीज नजिकिदै छ । दिनानु दिन तीज गीतका रेकर्ड अनि सुटिङ पनि भईरहेका छन् । यसै क्रममा बुलबुल मिडीया प्रा.ली. ले बजार व्यवस्थापन गर्ने