
बटौली। लुम्बिनी आउने पर्यटकलाई जलमार्ग हुँदै रूपन्देहीको शुद्धोधन गाउँपालिका दरबाह क्षेत्रमा ल्याउने योजनाका साथ दरबाह क्षेत्रमा कृत्रिम ताल निर्माणको काम सुरु भएको छ । लुम्बिनी कोरिडोरसँगै जोडिएको शुद्धोधन गाउँपालिका वडा नं.

रामचन्द्र रायमाझी/ पाल्पा । उत्तरी पाल्पाको बगनासकाली–६ यम्घा दर्पुकमा पहिलो पल्ट बस पुगेको छ । बगनासकाली गाउँपालिकाको आर्थिक सहयोगमा कच्ची सडक चौडा पारिएपछि बुधबार पहिलो पल्ट बस पुगेको हो ।

धु्रवशरण ढुंगाना/ बुटवल । आज जून २१ अर्थात्, अन्तर्राष्ट्रिय योग दिवस । सन् २०१५ देखि अन्तराष्ट्रिय रुपमा मनाउन सुरु भएको योग दिवस आज १७५ देशमा मनाइँदै छ । योगलाई यूएनले
बुटवल । आगामी निर्वाचनलाई अझै व्यवस्थित बनाउनका लागि निर्वाचन आयोगले निर्वाचन समीक्षा तथा छलफल थालेको छ । निर्वाचन आयोगले ६ वटा प्रदेशका राजधानीमा मुख्य निर्वाचन अधिकृतहरु, जिल्ला निर्वाचन अधिकारीहरु, सुरक्षा

बुटवल । लियो क्लब अफ बुटवल सिद्धबाबा द्वारा बुटवल ७ दिपनगर मनकामना मन्दिर परिसरमा ९ जना लियो सदस्यहरू को सामुहिक जन्मोत्सव एक एक वटा फलफूल को बिरुवा रोपेर मनाइएको थियो

बुटवल । मुआब्जा नपाएका स्थानीय वासिन्दाले भैरहवामा निर्माणाधीन गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अवरोध गरेका छन् । विमानास्थल निर्माणका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण नभएकाले स्थानीय जग्गाधनीले अवरोध गरेका

आचार्य प्रदीप/ बुटवल। प्रदेश नम्बर ५ को प्रदेश सभा बैठक भोली दिउँसो १ बजे सम्मको लागी स्थगीत बनेको छ । आज दिउँसो १ बजे बसेको प्रदेश सभा बैठकमा कांग्रेस सदस्य डिल्ली

बुटवल । लुम्बिनी राईजिङ स्टार सिजन टु बाट बुटवलका संगित पौडेल विजेता बनेका छन् । लुम्बिनी टेलिभिजनबाट पांच महिनादेखि प्रशारण भईरहेको लुम्बिनी राईजिङ स्टार टु मा ७१ जना प्रतिष्प्रर्धीलाई पछाडी

बुटवल । जगदम्बा बुटवल श्री प्रथम प्रदेश स्तरीय प्रतियोगिता बुटवलमा हुने भएको छ। रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ बुटवलको आयोजनामा आषाढ ९ गते कान्ति सभा गृहको हलमा हुने

सैनामैना । सैनामैना नगरपालिकाले चालु आर्थिक वर्ष २०७५ र ७६ को निती तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख चित्र बहादुर कार्कीले आईतबार “सुखी सैनामैनाबासी र समृद्ध सैनामैना नगरपालिका” भन्ने

बुटवल । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको कार्यकाल ६ वर्षको हुने भएको छ । राष्ट्रियसभाका कुन–कुन सदस्यको कार्यकाल २, ४ र ६ वर्षको हुने भन्ने टुंगो लगाउन सोमबार गरिएको गोलाप्रथामा तिमिल्सिनाले ६ वर्षको

बुटवल । रूपन्देहीका उद्योगी/व्यवसायीहरुले प्रदेश सरकारद्धारा प्रस्तुत बजेट समग्रमा सबै क्षेत्रलाई समेट्न खोजेको भन्दै बजेट कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । उनीहरूले अब कुनै पनि बहानामा बजेट कार्यान्वयन हुन