
चितवनमा अन्तराष्ट्रिय क्रिकेट रङ्गशालाको विवादलाई लिएर सीताराम कट्टेल अर्थात् धुर्मुसले क्षमा याचना गरेका छन्। फेसबुकमा उनको अपील यस्तो छ: रङ्गशालाका बिषयमा हाम्रो अपिल नमस्कार, जे नहुनु थियो, त्यो भयो ।

भरतपुर – स्थानीय गाउँलेहरूको माग पूरा गर्न ‘धुर्मुस–सुन्तली फाउन्डेसन’ले सोझै अस्वीकार गरेको छ। सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’; स्थानीय नागरिक, पाँचओटा टोल सुधार समितिका प्रतिनिधिहरूको बैठक शुक्रबार राति

काठमाडौँ – १९ जेठ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज पार्टी एकताको विषयमा निर्णायक छलफल भएको छ । प्रधानमन्त्री

– डा. बाबुराम भट्टराई घटनाबारे सम्पूर्ण तथ्य जनसमक्ष ल्याउन र नयाँ ‘कोतपर्व’ का खलनायकहरूलाई बेनकाव गर्न यतिबेला सम्पूर्ण देशभक्त र जनवादी शक्तिहरूले एकीकृत प्रयास गर्नु इतिहासको माग भएको छ।२०५८ जेड

काठमाडौँ – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्टका विभिन्न समूहलाई आफ्नो पार्टीमा समावेश भएर मूल धारको राजनीतिमा सामेल हुन आग्रह गरेका छन्। नेत्रविक्रम चन्द नेतृत्वसमूहका पोलिटब्युरो सदस्य पदम राईलाई

-बद्री भिखारी फोटाहरू थिए एल्बममा केही झिकेछ केही इतिहासका पानाहरूबाट निकालेछ । नभेटिएका केही अनुहारमाथि स्केच उतारेछ । पृथ्वीजस्तै नीलो ‘ड्रइङ पेपर’ मा जोडेछ, टाँसेछ । केही डर, केही सङ्कोच

—निर्मोही व्यास मैले आफ्ना बाबा नरनाथ उपाध्याय न्यौपानेलाई अग्नि–अर्पण गरेको अब उन्नाईस वर्ष पुग्दै छ तर मेरो स्मृतिको आकाशमा बाबाको दिव्य स्वरूप झन्झन् भल्झलाकार भएर झल्मलाइरहेको छ। आज म उहाँप्रति

~बिकेश कविन~ हावे बाजे, तिमी किम्वदन्तीको पात्र भएर जनजनको मनमनमा बसेका छौँ । म तिम्रै हावेचौरमा बसेर मीठो हावा खाँदै आफ्नो मनको पानामा लेखिरहेछु- हावेचौरको इतिहास बिहीबारे बजारको अद्भूत आत्मीयता

-बाबुलाल भण्डारी द्वितीय विश्वयुद्धका बेला, मे १०, १९४० मा नेदरल्यान्ड (हल्यान्ड) माथि नाजी जर्मनीको बलात् सैनिक कब्जा भयो र त्यहाँको नाजी आधिपत्य मे ५, १९४५ मा जर्मनीको आत्मसमर्पण र विश्वयुद्धको

काठमाडौँ पुष्पकमल दाहालले एक टेलिभिजनमा दिएको अन्तर्वार्तामा राजनीतिक माहोल तताए पछि, सत्ता हस्तान्तरणको बहस चुलिएको छ। प्रचण्डले सहमतिअनुसार २.५ वर्षपछि ओलीले प्रधानमन्त्री पद छोड्नुपर्ने जनाएका थिए। उता केपी ओलीले पनि

काठमाडौँ –भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार केही मन्त्रीहरुको नाम सार्वजनिक गरेका छन् । बिहीबार साँझ प्रधानमन्त्री र अन्य मन्त्रीहरूले सपथ लिएका थिए। अमित शाह गृहमन्त्री बनेका छन् भने राजनाथ सिंह

– कुमुद अधिकारी आफन्त, छरछिमेक, माइतीससुराली आदि जाँदा हामी केही कोसेली लिएर जान्छौँ। अस्पताल वा नर्सिङ होममा बिरामी भेट्न जाँदा पनि कोसेली लगिन्छ। कोसेली लिएर जानु एउटा समृद्ध नेपाली परम्परा