मुख्य डेस्क, Author at Himal Post - Page 504 of 575 Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

मुख्य डेस्क

विप्लवको आक्रमण प्रयासपछि, गृहमा आकस्मिक बैठक हेलिकप्टर पठाइँदै

काठमाडौँ –  ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्कामा प्रहरी चौकी आक्रमण प्रयास गरेपछि गृह मन्त्रालयमा आकस्मिक बैठक बोलाइएको छ। सो प्रयास र सुरक्षाकर्मीलाई सुरक्षित स्थानमा सारिएको बारे छलफल

देवी समान शिक्षिकाले ५ छात्राको हात भाँचेपछि

विद्यार्थीलाई शारीरिक दण्ड दिन पाइँदैन। चाहे त्यो विद्यालयमा होस् वा घरमा। नेपालको संविधानले पनि बाल अधिकार सुनिश्चित गरेको छ। कुटपिटको सन्दर्भमा रोल्पामा एक शिक्षिकाले पाँच छात्राहरूको हातै भाँचिदिएकी छिन्। रुम्टीगढी

आइजिपी खनालमाथि अनुसन्धान, रोकियो भ्रमण

काठमाडौँ –  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बिमस्टेक सुरक्षा प्रमुख बैठकमा नेपालको परराष्ट्र नीतिविपरीत कार्य गरेकामा गृह मन्त्रालयले छानबिन सुरु गरेको छ। छ। उनीसँगै ब्याङ्कक गएका प्रतिधिमण्डलका अन्य सदस्यहरूसँग सोधपुछ गरिएको

विरोधपछि लोकसेवाले भन्यो – हामी कानुनसम्मत छौँ

काठमाडौँ – स्थानीय तहका लागि कर्मचारी भर्ना गर्न निकालेको विज्ञापन कानुनसम्मत भएको लोकसेवाले दाबी गरेको छ। सोमबार सङ्घीय संसद प्रतिनिधि राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बसेको थियो। सो बैठकमा लोकसेवा

स्टिभ जब्स : एप्पल, म्याकबुक र आइफोन

~कुमुद अधिकारी~ स्टिभन पल जब्स (फेब्रुअरी २४, १९५५ – अक्टोबर ५,२०११) एक जना अमेरिकी बिजिनेस म्याग्नेट र लगानीकर्ता थिए। उनी एप्पल इन्कर्पोरेटेडका अध्यक्ष, प्रमुख कार्यकारी र सह-संस्थापक; पिक्सरका अध्यक्ष तथा

धुर्मुसले मागे माफी

चितवनमा अन्तराष्ट्रिय क्रिकेट रङ्गशालाको विवादलाई लिएर सीताराम कट्टेल अर्थात् धुर्मुसले क्षमा याचना गरेका छन्। फेसबुकमा उनको अपील यस्तो छ: रङ्गशालाका बिषयमा हाम्रो अपिल नमस्कार, जे नहुनु थियो, त्यो भयो ।

धुर्मुस-सुन्तली विरूद्ध स्थानीय आन्दोलित

भरतपुर –  स्थानीय गाउँलेहरूको माग पूरा गर्न ‘धुर्मुस–सुन्तली फाउन्डेसन’ले सोझै अस्वीकार गरेको छ। सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’;  स्थानीय नागरिक, पाँचओटा टोल सुधार समितिका प्रतिनिधिहरूको बैठक शुक्रबार राति

ओली, प्रचण्ड र नेपालबीच वार्ता, अब के हुन्छ ?

काठमाडौँ – १९ जेठ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज पार्टी एकताको विषयमा निर्णायक छलफल भएको छ । प्रधानमन्त्री

डा. बाबुराम भट्टराईको दृष्टिमा दरबार हत्याकाण्ड

– डा. बाबुराम भट्टराई  घटनाबारे सम्पूर्ण तथ्य जनसमक्ष ल्याउन र नयाँ ‘कोतपर्व’ का खलनायकहरूलाई बेनकाव गर्न यतिबेला सम्पूर्ण देशभक्त र जनवादी शक्तिहरूले एकीकृत प्रयास गर्नु इतिहासको माग भएको छ।२०५८ जेड

विप्लव आउलान् त मूलधारमा ?

काठमाडौँ –  नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्टका विभिन्न समूहलाई आफ्नो पार्टीमा समावेश भएर मूल धारको राजनीतिमा सामेल हुन आग्रह गरेका छन्। नेत्रविक्रम चन्द नेतृत्वसमूहका पोलिटब्युरो सदस्य पदम राईलाई

कविता : छोराको गृहकार्य

-बद्री भिखारी फोटाहरू थिए एल्बममा केही झिकेछ केही इतिहासका पानाहरूबाट निकालेछ । नभेटिएका केही अनुहारमाथि स्केच उतारेछ । पृथ्वीजस्तै नीलो ‘ड्रइङ पेपर’ मा जोडेछ, टाँसेछ । केही डर, केही सङ्कोच

संस्मरण : कठै मेरा बाबा !!!

—निर्मोही व्यास मैले आफ्ना बाबा नरनाथ उपाध्याय न्यौपानेलाई अग्नि–अर्पण गरेको अब उन्नाईस वर्ष पुग्दै छ तर मेरो स्मृतिको आकाशमा बाबाको दिव्य स्वरूप झन्‌झन् भल्झलाकार भएर झल्मलाइरहेको छ। आज म उहाँप्रति