यस्तो छ मोदी मन्त्रिमण्डलको नामावली... - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

यस्तो छ मोदी मन्त्रिमण्डलको नामावली…



काठमाडौँ –भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार केही मन्त्रीहरुको नाम सार्वजनिक गरेका छन् । बिहीबार साँझ प्रधानमन्त्री र अन्य मन्त्रीहरूले सपथ लिएका थिए।

अमित शाह गृहमन्त्री बनेका छन् भने राजनाथ सिंह रक्षामन्त्री। स्मृति इरानीले महिला बालबालिका विकास मन्त्रालयको कार्यभार लिएकी छन्।

जयशङ्कर प्रसाद विदेशमन्त्री बनेका छन्।

मन्त्रीहरू र उनीहरूको विभागको सूची हेर्नुहोस्।