मुख्य डेस्क, Author at Himal Post - Page 490 of 575 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

मुख्य डेस्क

असार १० गते नेपाल बन्द – सरकारसँग बदला लिने विप्लवको घोषणा

काठमाडौँ – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारसँग बदला लिने चेतावनी दिएको छ। पार्टीका सर्लाही जिल्ला इन्चार्ज एवम् जनकपुर ब्युरो सदस्य कुमार पौडेलको हत्या सरकारले

धादिङमा जिप दुर्घटना, चारको मृत्यु

धादिङ – धादिङको गल्छी गाउँपालिका वडा नं ६ बाँझगाउँमा बोलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । गल्छी गाउँपालिका वडा नं ५ को सिरुवारीबाट बैरेनीतर्फ जाँदै गरेको

मोदी विश्वकै शक्तिशाली व्यक्ति

भारतीय प्रधानमन्त्री  मोदी सन् २०१९ का विश्वकै सबभन्दा शक्तिशाली व्यक्तिका रूपमा चुनिएका छन् । बेलायतका हेराल्ड पत्रिकाको सञ्चालन गरेको एउटा‘पोल’मा पाठकहरूले सन् २०१९ को सबभन्दा शक्तिशाली व्यक्तिका रूपमा मोदीलाई चयन

डा. भट्टराईलाई अख्तियार, कर्मचारी र ससुरालीको डर

काठमाडौँ –राज्य केन्द्रीकरण तर्फ जान खोजेको आरोप समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले लगाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा डा भट्टराईले दुई तिहाइको सरकारले दम्भ प्रदर्शन गरेको केन्द्रीकरण तर्फ

सांसद रेशमलाल चौधरी अस्पताल भर्ना

काठमाण्डौ – प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट निर्वाचित सासंद रेशमलाल चौधरी अस्पताल भर्ना भएका छन् । सासंद चौधरीको फोक्सो र बोनम्यारोमा समस्या देखिए पछि काठमाण्डौको वीर अस्पताल भर्ना

अमेरिका-इरान विवादः हमलाको स्वीकृति दिएपछि, ट्रम्पले रोके

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि हमला गर्न बिहीवार स्वीकृति दिएपनि पछि तत्काल आक्रमण नगर्न आदेश दिएको समाचारपत्रहरूले लेखेका छन्। द न्यूयोर्क टाइम्सले राष्ट्रपति कार्यालय ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूलाई उद्धृत गर्दै

दमकमा आगलागी – पाँच करोडको क्षति

दमकको एउटा थोक कपडा पसलमा गए राति आगलागी भएको छ। उक्त आगलागीमा करिब रु पाँच करोड मूल्य बराबरको क्षति भएको बताइएको छ । उक्त थोक कपडा पसल दमक वडा नं ७

मन्त्री पद्मा अर्याल रेस्टिकेट काण्ड २५ वर्षपछि भाइरल

काठमाडौँ– गुठी विधेयकले अनौठा विवाद र काण्डहरू पर्दाफाश गर्न थालेको छ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल गुठी विधेयकका कारण विवादमा तानिएकी थिइन्। तिनै अर्लायलाई कलेज पढ्दा

अन्तर्वार्ता : मानसिक स्वास्थ्यबारे डा. कपिलदेव उपाध्यायसँग

हिमालपोस्ट विशेष/अन्तर्वार्ता मानसिक रोगको समस्याले अहिले समाजलाई निकै पिरोलीरहेको छ। विकराल नै त नभनौँ, तर यसको असर भने व्यापक छ। मानसिक रोग भन्ने बित्तिकै मानिसहरू झस्किने गर्छन्। मानसिक रोगको आम

प्रहरीको गोली प्रहारबाट विप्लवका जिल्ला नेताको मृत्यु

काठमाडौँ सर्लाहीमा  प्रतिबन्धित विप्लवका समूहका एक नेताको प्रहरीको गोली प्रहारबाट मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला इज्चार्ज कुमार पौडेल रहेको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले बताए । पोखरेलले बताएअनुसार लालबन्दीमा दुई वटा

गोकर्णमा बस दुर्घटना – एक जनाको मृत्यु

काठमाडौँ काठमाडौँको गोकर्णेश्वरमा बिहीबार दिउँसो बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सुन्दरीजलबाट रत्नपार्कका लागि छुटेको बा १ ख ८७४४ नम्बरको बस गोकर्णेश्वर–४ तालचोकमा दुर्घटना भएको हो । दुर्घटनामा

गच्छदारको गर्जन : प्रधानमन्त्री राजीनामा दिनुहोस्

काठमाडौँ – प्रतिनिधिसभा बैठकमा आफ्ना विचार प्रकट गर्दै नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजय गच्छदारले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका छन् र सरकार स्वेच्छाचारी बन्दै गएको आरोप पनि लगाएका छन्।