मुख्य डेस्क, Author at Himal Post - Page 487 of 574 Himal Post
  • २२ मंसिर २०८२, आईतवार
  •      Sun Dec 7 2025
Logo

मुख्य डेस्क

हरियाणा काङ्ग्रेसका प्रवक्ताको हत्या

भारतीय काङ्ग्रेस हरियाणा काङ्ग्रेसका प्रवक्ता विकास चौधरीको हरियाणाको फरीदाबादमा गोली हानी हत्या गरिएको छ । उनका शरीरमा कम्तीमा ८ देखि १० गोली लागेका छन् । गोली लागेपछि गम्भीर घाइते भई

भारत फासीवादमा जानसक्ने सात सङ्केत – महुआ मोइत्रा

हिमालपोस्ट/काठमाडौँ पहिलो पटक संसदमा चुनिएर आएकी तृणमूल काङ्ग्रेसकी सांसद महुआ मोइत्राले अहिलेको परिस्थिति फासीवादको सुरुवाती सङ्केत भनेकी छन्। भारतीय संसदमा  पहिलो पटक बोल्दै उनले सात कारणहरूको उल्लेख गरिन् र अमेरिकाको

भाषा/व्याकरण : के पुलिङ्गवाची हुँदैमा हरेक शब्द ह्रस्वान्त हुनै पर्छ ?

~मुकुन्द शरण उपाध्याय~ १. हाम्रा व्याकरणहरूमा पुलिङ्गी शब्द जति ह्रस्वान्त र स्त्रीलिङ्गी जति दीर्घान्त हुन्छन् भन्ने परम्परा बसाइएको छ, तर यसमा यथार्थ के हो भने शब्दहरू कहिल्यै पनि लिङ्गका  आधार

जातिय आरक्षणका विषयमा सांसदहरूमा मतान्तर

सङ्घीय निजामति सेवाको पदपूर्तिका सम्बन्धमा संसदीय समितिका सदस्यहरूबीच दुई थरि धारणा आएका छन्। केही सदस्यहरूले संविधानको मर्म र भावना अनुसार सतप्रतिशत समावेशी समानुपातिक व्यवस्थाका आधारमा पदपूर्ति गरिनुपर्ने धारणा राखेका छन्

नेपाल बन्दमा ट्राफिक प्रहरीको नयाँ काम..

कपिलवस्तु – बन्दको बेला सवारी साधन नचल्ने हुनाले ट्राफिक प्रहरीलाई समय कटाउन गाह्रो हुने गरेको देखिएको छ तर कहिलेकाहीँ ट्राफिक प्रहरीका लागि पनि बन्द उपयोगी हुन्छ। यस्तै उपयोगिता विप्लव माओवादीको

विज्ञापन विवादित भए पनि लोकसेवामा आवेदन ओइरिँदै

स्थानीय तहका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापन विवादको टुङ्गो नलागे तापनि आवेदन दिनेहरू दैनन्दिन बढिरहेका छन्। सो विज्ञापन समावेशी नभएको भन्दै संसदको राज्यव्यवस्था तथा सुशासन समितिले स्थगित गर्न निर्देशन दिइसकेको

विप्लवका कार्यकर्ताले गाउँपालिका कार्यालय जलाए

कालिकोट – कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा नेत्रविक्रम चन्द समूह ‘विप्लव’का कार्यकर्ताले आगो झोसेका छन् । ती कार्यकर्ताले मङ्गलबार राति १ बजे गाउँपालिकाको कार्यालयसहित वडा नम्बर ५ र ६ का कार्यालयमा

सह-सहिवको गाडीमा ट्राफिक प्रहरीको ताल्चा

काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरी जवानले गृह मन्त्रालयका सह–सचिव रामकृष्ण सुवेदीको गाडीको अगाडिको चक्कामा ताल्चा ठोकेका छन्। सिंहदरबारको पूर्वी गेटअगाडि अनधिकृत रूपमा पार्किङ गरी राखेको सरकारी नम्बर

एसएसईको नतिजा आज प्रकाशित नहुने

काठमाडौँ २०७५ सालमा लिइएको एसईईको परीक्षाफल प्रकाशनको अन्तिम तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले अन्तिम तयारी भइरहेको र आज बुधबार नतिजा प्रकाशन हुने सम्भावना

आमाले बिहे गर्न नमान्दा छोरी अपहरण

बुटवल– प्रहरीले रुपन्देहीको तिलोत्तमाबाट अपहरणमा परेकी नाबाालिकाको उद्धार गरेको छ । ती बालिकालाई आमाले विवाह गर्न नमानेपछि अपहरण गरिएको थियो। पर्सा वीरगञ्जका जयराम दासले ती बालिकाको अपहरणमा गरेका थिए। ती

लागू पदार्थबाट बचौँ – प्रधानमन्त्री ओली

प्र.म. ओलीले अन्तर्राष्ट्रिय लागू पदार्थ तथा तस्करी विरुद्धको दिवसमा लागू पदार्थको दुरुपयोग र ओसारपसारबाट बच्न आह्वान गरेका छन्। उनले आफ्नो वरिपरि भएका सबैलाई लागू पदार्थको प्रतिकूल असरबारे सचेत बनाउन पनि

उपेन्द्र र बाबुराम नेकपामा आउने सङ्केत

-काठमाडौं अहिले नेकपाभित्र आन्तरिक विवाद व्याप्त छ। यस्तो बेला नेकपाको एक पक्षले उपेन्द्र यादव/बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीसँग एकताको प्रक्रिया अघि बढाउने तयारी गरेको छ। वास्तवमा भन्दा अध्यक्ष पुष्पकमल दाहाल