मुख्य डेस्क, Author at Himal Post - Page 486 of 574 Himal Post
  • २२ मंसिर २०८२, आईतवार
  •      Sun Dec 7 2025
Logo

मुख्य डेस्क

भीष्म उप्रेतीलाई गोपालप्रसाद रिमाल राष्ट्रिय काव्य पुरस्कार

काठमाडौँ- गोपालप्रसाद रिमाल राष्ट्रिय काव्य पुरस्कार कवि भीष्म उप्रेतीलाई प्रदान गर्ने निर्णय नेपाल सरकारले गरेको छ। यस्तै, गोपालप्रसाद रिमाल राष्ट्रिय नाटक पुरस्कार भने प्रा. डा. केशव प्रसाद उपाध्यायलाई प्रदान गरिने

अमेरिकी सर्वोच्च अदालतले रोकेको जनगणनाको प्रश्न के हो ?

अमेरिकाको सर्वोच्च अदालतले सन् २०२० को जनगणनामा संलग्न गर्न लागिएको नागरिकतासम्बन्धी एउटा प्रश्न तत्काल नथप्न ट्रम्प प्रशासनलाई आदेश दिएको छ। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले भने जनगणनामा राख्न खोजिएको प्रश्नले

रमाइलोका लागि काँटीले घोचेको हुँ – सन्तोष कार्की

काठमाडौँ – काठमाडौँमा युवतीमाथि शृङ्खलाबद्ध शङ्कास्पद सिरिन्ज आक्रमण गर्ने युवक पक्राउ परेका छन्। बयानका क्रममा उनले आफूले रमाइलोका लागि काँटीले घोचेको बताएका छन् । आक्रमणमा संलग्न रहेको आरोपमा रामेछापका ३०

कार्ल मार्क्सको घरमा पुगेर महरले भने, ‘कम्युनिस्ट आन्दोलन कलङ्कित भयो’

नेपाली काङ्ग्रेसका युवा नेता एवम् नेविसङ्घका पुर्व अध्यक्ष नैनसिंह महरले कम्युनिस्ट आन्दोलनमा हाल सम्म विश्वभरिमा ५ करोड भन्दा बढी मानिस मारिएको र अझै मान्छे मार्ने अभियान जारी रहेकाले कम्युनिस्ट आन्दोलन

नियात्रा : गोदावरीदेखि लाकुरी भञ्ज्याङ

~जय छाङ्छा~ काठमाडौँको उपत्यका अन्तरगत रहेका डाँडाहरूका सौन्दर्यले आकर्षण गरिरहन्छ मलाई। वि.सं. २०३४ सालमा उच्च अध्ययनका लागि काठमाडौँ भित्रिएपछि स्पष्ट देखिने पर्वत शृङ्खलाहरूमा हुरुरु उडेर पुग्न पाए पनि हुन्थ्योजस्तो लागिरहन्थ्यो।

नियात्रा : वेदिडतिर मुटुको चालमा

–युवराज नयाँघरे राति घसेको तेलले काम गरेछ ! जाडो, थकाइ, न्यानो लुगा र तेल घसाइले निन्द्रा परेछ मज्जैले। फेरि मोजासम्म नखोली सुतेथेँ। अझ अर्को कुरा लुइटेल र कार्कीका माझमा घुस्रेको

संस्मरण : “…….. ज्यान प्यारो ?”

~निर्मोही व्यास~ ‘अपूतोलाई धन प्यारो कोरीलाई ज्यान प्यारो’ भत्रे भनाइ निकै अघिदेखि प्रचलित रहँदै आएको छ हाम्रो समाजमा। त्यस्तो किन भनिएको हो मलाई थाहा छैन। अरू अरू समाजमा पनि यस्ता

नेपाल मै हुने भयो भारतको चर्चित आइफा अवार्ड

काठमाडौँ इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) २०१९ को आयोजना काठमाडौँमा गर्न स्वीकृति दिइएको सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बताएका छन्। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उनले बिहीबार मन्त्रालयमा

कोमल ओलि अस्पताल भर्ना

काठमाडौँ – गायिका एवम् सभासद कोमल ओलि अस्पताल भर्ना भएकी छिन् । उनको सचिवालयले उनी अस्पतालको बेडमा सुतिरहेको तस्विर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै लेखेको छ ‘माननीय कोमल ओलिको स्वास्थ्यमा

‘बेटी पढाऊ, बेटी बचाऊ’ अन्तर्गत ११४ छात्रालाई साइकल वितरण

जनकपुर बिहीबार जनकपुरधामस्थित श्री सकल भवन कन्या माविमा कक्षा ८ मा अध्ययनरत एक सय १४ जना छात्रालाई ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत प्रदेश २ का मुख्यमन्त्री राउतलगायतले निशुल्क साइकल

प्र.म. कार्यालयमा सुरक्षा परिषद्‌को आकस्मिक बैठक

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे हुने भएको छ। उक्त बैठकमा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’

विमान भवनमा ठोकिँदा दुई जनाको मृत्यु

मस्को – रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ । साइबेरियाको निझनियनगार्सक विमानस्थलमा