
काठमाडौँ- गृहमन्त्रालयले चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीबाट असुल गरेको बढी शुल्क कलेजहरुले मंगलबारसम्ममा फिर्ता गर्न निर्देशन दिएको छ । फिर्ता नगरे कलेज सञ्चालकलाई पक्राउ गरी ठगीमा मुद्दा चलाउन प्रहरीलाई निर्देशन दिएको

काठमाडौं- प्याजको मूल्यमा फेरी एकपटक किर्तिमान बनेको छ । भारतबाट आयात रोकिएकाले बजारमा प्याजको भाउ आकाशिएको हो । मंसिर १ मा औसत खुद्रा मूल्य १ सय ७५ रुपैयाँ रहेको प्याज

काठमाडौं- सत्ता साझेदार दल समाजवादी पार्टीभित्र विवाद चर्किएको छ । पार्टी सरकारमा बसिरहने वा छोड्ने विवाद उत्कर्षमा पुगेको हो। पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कार्यकारी अध्यक्ष उपेन्द्र यादवलाई

काठमाडौं- नेपाली स्टार क्रिकेटर तथा लेग स्पिनर सन्दीप लामिछानेले दक्षिण एसियाली खेलकुद (साग) नखेल्ने भएका छन् । साग गेम मंसिर १५ देखि नेपालमा हुँदैछ । सन्दीपको आँखाको शल्यक्रिया गरेका कारण

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले ‘उपचारका अभावमा नागरिकले मृत्युवरण गर्न नपरोस्’ भन्ने पक्षलाई ध्यान दिइ ‘राज्य छ, मेरो उपचार हुन्छ’ भन्ने अनुभूति दिलाउने बताएका छन । उनले भने,

एजेन्सी – लामो समयदेखि नेपालको विकास निर्माणमा सहभागी रहदै आएको चीनको नेपालमा प्रभाव पछिल्लो समयमा बढ्दै गएको अमेरिकाले पनि स्वीकार गरिसकेको छ । भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको समयमा चीनले

बीबीसी- कालापानी विवाद चर्किएका बेला आइतवार नेपालको फरक नक्सा सार्वजनिक गरेको ‘सीमा बचाउ अभियान’ले त्यो सरकारलाई बुझाउन प्रधानमन्त्रीसँग समय मागेको जनाएको छ। नागरिक स्तरमा गठित उक्त अभियानको नक्सा उपसमितिले बनाएको

काठमाडौं – उपप्रधान, कानुन तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले आफ्नो नयाँ मन्त्रालयको कार्यभार सम्हालेका छन् । सोमबारबाट कार्यभार सम्हालेका मन्त्री यादवले मन्त्रीमण्डल हेरफेरको विषयमा बोल्दै प्रधानमन्त्रीले मायाँ गरेर आफूलाई कानुन

काठमाडौं । मौसममा एकाएक बदली भएको छ । केहीबेर अघिबाट बदली भएको मौसमको कारण हिमपात पर्ने सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमि न्यून चापीय प्रणालीको

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ओली नेतृत्वको सरकारले जनतालाई सुरक्षाको प्रत्याभूति दिन नसकेको बताएका छन् । “केपी ओली प्रधानमन्त्री बन्नुभएको यो अवधिमा उहाँकै निर्वाचन क्षेत्र झापा ५ मा

काठमाडौं । राजनीतिक दलबीच समझदारी नहुँदा नयाँ सभामुख चयन अन्योलमा छ। यौन दुव्र्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएका कारण सो पद खाली छ। महरा सत्तारुढ दलबाट सभामुख थिए।

काठमाडौं- ट्रायलमा फेल भएका परीक्षार्थीलाई सवारीचालक अनुमति जारी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय एकान्तकुनामा काम गरेका ३८ जना कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको