
एजेन्सी– भारतको महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले पदबाट राजीनामा दिएका छन्। भारतको सर्वोच्च अदालतले मंगलबार महाराष्ट्र मामिलामा फैसला सुनाउँदै बुधबार साँझसम्म विधायकहरुको शपथ र सदनमा बहुमत सावित गर्न आदेश दिएको थियो।

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारी उद्योगहरु धरासायी हुनुमा कर्मचारीहरु जिम्मेवार रहेको बताएका छन् । कर्मचारीहरु निजी स्वार्थमा लागेकाले सरकारले संचालन गरेका उद्योगहरु फष्टाउन नसकेको उनको भनाइ

काठमाडौं- चौध वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका–२४ धापाखेल बस्ने २४ वर्षीय श्यामलाल तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको

काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक जित्ने नेपाली खेलाडीलाई उचित सम्मान दिने आश्वासन दिएका छन्। खेलकुद मन्त्रालयले त्यसको लागि प्रस्ताव गरिसकेको जानकारी दिदै अर्थमन्त्री खतिवडाले उक्त

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे अस्पतालले विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा उनको अवस्था स्थिर रहेको बताइएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर त्रि.वि. शिक्षण अस्पतालले जनाएको

भोेजपुर – भोजपुरका एक युवाको कोरियामा मृत्यु भएको छ। रोजगारीका लागि कोरिया गएका भोजपुर टेम्केमैयुङ गाउँपालिका १ का ३५ वर्षीय अमिन राईको कोरियामा ज्यान गएको हो। अमिनको सोमबार ज्यान गएको

काठमाडौं : प्रधानमन्त्री ओलीको अप्रेशन सम्पन्न भएको छ । एपेन्डिसाइटिसको अपरेशन प्रधानमन्त्री ओलीलाई आईसीयूमा सारिएको छ। त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अप्रेशन सकिएपछि

हेटौंडा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश मुख्यमन्त्री डोरमणि पौडेललाई गोप्य भेटी प्रदेशको नाम र राजधानी राख्नेबारे सुझाव दिएका छन् । स्रोतका अनुसार उनीहरूबीच भएको गोप्य

काठमाडौं : एकाएक एपेन्डिसाइटिस भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको अप्रेशन गर्न थिएटरभित्र लागिएको छ । त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अप्रेशन तयारी गरिएको

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सन् २०२१ सम्ममा विद्यमान गरिबीको सङ्ख्या शून्यमा झार्ने बताएकी छिन्। राष्ट्रिय सहकारी विकास बोर्डले सोमबार आयोजना गरेको ‘एसिया प्रशान्त क्षेत्रमा रहेका

काठमाडौं- सुनको भाउ घटेको छ । तोलामा ४ सय रुपैयाँले घटेको सुन सोमबार प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज मङ्गलबार ७१ हजार २ सय रुपैयाँमा

बाँके- गए राति सुर्खेतबाट नेपालगञ्जतर्फ आउँदै गरेको क १ प १०६ नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक मनिकेश गौतमको घटनास्थलमै मृत्यु भएको छ । बाँकेको बैजनाथ गाउँपालिका–१