मुख्य डेस्क, Author at Himal Post - Page 28 of 575 Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

मुख्य डेस्क

चितवन २ को मत परिणाम: रवि दोस्रो, जितनारायण तेस्रो

काठमाडौं । चितवन–२ मा भएको उपनिर्वाचनको पहिलो अपडेट प्राप्त भएको छ । इच्छाकामना गाउँपालिकाको मतगणनामा एमाले उम्मेदवार रामप्रसाद न्यौपान्नेले रास्वपाका रवि लामिछानेमाथि झिनो अग्रता कायम गरेका छन् । प्राप्त परिणाम

उपनिर्वाचनको परिणामले आत्तिए देउवा, पार्टी बैठकमा के भने ?

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा उपनिर्वाचनमा पनि ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताएका छन्। सोमबार संसद् भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकमा

कांग्रेस र एमालेको मत जोड्दापनि स्वर्णिमलाई भेट्टाउन सकेनन्

काठमाडौं : तनहुँ–१ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेले फराकिलो अग्रता लिएका छन्। आइतबार रातिदेखि भएको मतगणनामा पछिल्लो मतपरिणामअनुसार कुल २५ हजार ३६९ मत

१५ वटा सहकारी संस्थाको दर्ता खारेज

विराटनगर । विराटनगर महानगरपालिकाले १५ वटा सहकारी संस्थाको दर्ता खारेजी गरेको छ । महानगरपालिका कार्यालयका अनुसार लामो समयदेखि लेखा परीक्षण नगरेको, साधारणसभा गर्ने तथा विवरण नबुझाएका कारण सहकारी ऐनअनुसार ती

निरु हत्याकाण्ड- सिसिटिभी फुटेजमा शंकास्पद व्यक्ति भेटिए

चावहिलस्थित सरस्वतीनगरकी भाँडा पसल सञ्चालिका नीरा पाण्डे आचार्यको हत्यामा संलग्न एक आशंकित व्यक्तिको तस्बिर फेला परेको प्रहरीले जनाएको छ । उपत्यका अपराध अनुसन्धान महाशाखाका एसपी रवीन्द्र रेग्मीका अनुसार घटनास्थल नजिकैको

सर्वेन्द्र खनाल तनहुँमा पनि बिजोग- एमालेकै मतदाताले पत्याएनन्

आइतबार भएको उपनिर्वाचनमा तनहुँ-१ मा मतगणना भैरहँदा नेकपा एमालेको मत भने नगन्य देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले सबैभन्दा धेरै मत ल्याइरहेका छन् भने नेपाली कांग्रेसआ गोविन्द

लुम्बिनी प्रदेशमा आज एमाले सरकार ढल्दै

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । नेकपा (माओवादी केन्द्र)लगायत दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले दोस्रोपटक सोमबार बिहान ११ बजे

स्वर्णिम वाग्लेलाई ७० प्रतिशत मत

काठमाडौं । आइतबार सम्पन्न भएको तीन क्षेत्रका उपनिर्वाचनको मतगणना सुरु भएको छ । चितवन २, तनहुँ १ र बारा २ मा उपनिर्वाचन भएको थियो । जसमध्ये अहिले तनहुँको मतगणना जारी

चितवनको मतगणना के भैरहेको छ ?

काठमाडौं : चितवनमा अझै मतगणना सुरु हुन सकेको छैन। चितवनमा सर्वदलीय बैठक बस्न नसक्दा गणनामा ढिलाइ भएको हो। अहिले केहीबेरमा सर्वदलीय बैठक बसेर मतगणना गर्ने तयारी भएको सहायक निर्वाचन अधिकृत

तनहुँ १ मा गोविन्द भट्टराईले घटाए मतान्तर

काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ क्षेत्र नम्बर–१ मा १७ हजार ७६ मतगणना गरिएको छ । जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार डा. स्वर्णिम वाग्ले नौ हजार ४८२ मतसहित

तनहुँ १- १० हजार मत गन्दा आधा मत वाग्लेलाई

काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको मत परिणाम आउनेक्रम जारी छ । पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार स्वर्णिम वाग्लेको अग्रता कायमै छ । मुख्य निर्वाचन

कोलकातालाई हराएपछि चेन्नाई शीर्ष स्थानमा

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आइतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको छ । जारी सिजन चेन्नाईको यो पाँचौ जित हो