
बुटवल- लुम्बिनीका प्रभावशाली अभियन्ता तथा युवा नेता अर्जुन कुर्मी दलबलसहित नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बुधबार एक समारोहकाबीच कुर्मी लगायतका सयौँ युवा कांग्रेसमा प्रवेश गरेका हुन् । लुम्बिनीमा निकै

काठमाडौं- नागरिकता विधेयक फिर्ता गर्न राष्ट्रपति विद्यादेवी भण्डारीमाथि दबाव बढेको छ । सार्वजनिक रूपमै नागरिकता विधेयकको विरोध भैरहेका बेला केही दलहरूले राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाएका छन् बुधबार नेकपा क्रान्तिकारी माओवादीसहित पाँच

काठमाडौं- सर्वसाधारण ठग्ने म्यानपावर कारबाहीमा परेको छ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३८ सर्वसाधारण ठग्ने म्यानपावरलाई कारबाही गरेको हो । वैदेशिक रोजगारीमा पठाउने भन्दै ३८ जनाबाट करिव

काठमाडौं- निर्वाचनको मितिबारे छलफल गर्न बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका नेताहरुलाई बोलाएको बैठकमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोल्नै दिएनन्। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मितिमा सहमति जुटाउन बसेको सत्ता

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना ज्योतिषले दिएकै मितिमा निर्वाचन गर्न प्रस्ताव गरेका छन् । उनले आगामी मंसिर ४ मा संघ तथा प्रदेशको एकै पटक चुनाव गर्ने मिति प्रस्ताव गरेका छन् ।

नेकपा मालेका महासचिव सीपी मैनालीले अब देशलाई ओलीको नेतृत्व चाहिएको बताएका छन् । उनले देश जोगाउन एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व चाहिएको बताए । २५ औं तुलसीलाल अमात्य स्मृति

नेपाल आयल निगमले अहिलेकै स्थितिमा पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने जनाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै निगमले भारतबाट मूल्य घटेर आए पनि मूल्य घटाउन नसकिने जनाएको हो ।

काठमाडौँ- मनकामना केवलकार डेढ महिनासम्म बन्द हुने भएको छ। कम्पनीले एक विज्ञप्ति जारी गर्दै केबलकार बन्द हुने जनाएको छ । आगामी साउन २३ गतेदेखि केबलकार सेवा ६ देखि ७ हप्तासम्म

काठमाडौं- साढे २२ लाख घुससहित पक्राउ परेका पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ‘गोल्ड मेडलिस्ट’ हुन् । तर उनी ‘गोल्ड मेडलिस्ट’ उपसचिव भने होइनन, अर्थशास्त्रमा स्नातकोत्तर गर्दाका ‘गोल्ड मेडलिस्ट’ हुन् ।

काठमाडौ- प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीले पाउने अनावस्यक सुविधामा लगाम लगाएका छन् । कानुनले व्यवस्था गरेका भन्दा अन्य कर्मचारीले सरकारी सुबिधा लिएको गुनासो बढिरहेका बेला देउबाले यस्तो लगाम लगाएका हुन् ।

काठमाडौँ- बिग बाँस लिग (बीबीएल) को ड्राफ्टका लागि नेपालबाट सन्दीप लामिछानेको मात्रै नोमिनेसन भएको छ । अष्ट्रेलियामा हुने १२ औँ संस्करणको बिग बाँस लिगका लागि उनी नोमिनेसनमा परेका हुन् ।

काठमाडौं- गोल्ड मेडल पाएका नेपाल सरकारका एक जना उपसचिव ठूलो घुस रकमसहित पक्राउ परे । पर्यटन व्यवसायीसँग घुस मागेको सूचनाका आधारमा उपसचिव प्रमोद नेपाल पक्राउ पर्दा सिंहदरबारभित्र सन्नाटा नै छाएको