मुख्य डेस्क, Author at Himal Post - Page 271 of 574 Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

मुख्य डेस्क

नगरपालिकाकै बदनाम गराउने मेयर र प्रमुख प्रशासकीय अधिकृतका अनेक हर्कत

कतिपय निर्वाचित जनप्रतिनिधि र कर्मचारीले आफ्ना स्वार्थका मात्रै काम गर्दा स्थानीय तह र संघीयताकै बदनाम हुने अवस्था आएको छ । यस्तै रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतले

समर्थन पाएपछि चीनले गर्‍यो नेपालको प्रसंशा

काठमाडौँ – चीनले नेपालको प्रसंशा गर्दै नेपालप्रति आफू खुसी रहेको जनाएको छ । नेपालले एक चीन नीतिमा आफ्नो धारणालाई सार्वजनिक गरेपछि चीनले प्रसंशा गरेको हो । नेपालका परराष्ट्रमन्त्री नारायण खड्का

सर्वोच्च अदालतको आदेशले बालेन शाह ‘फायर’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन साह सर्वोच्च अदालतप्रति फायर भएका छन् । सर्वोच्च अदालतले क्षेत्राधिकार बाहिर गएर आदेश दिने गरेको चर्चा भैरहेका बेला मेयर शाह फायर भएका हुन् । मेयर

कांग्रेसको निष्कर्ष: पाँच दलको गठबन्धन गर्दा एमालेलाई झन धेरै फाईदा

काठमाडौं- नेपाली कांग्रेसको बैठकमा गठवन्धनक कारण प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई नै फाइदा हुने बताएका छन् । नेताहरुले सत्तारुढ दलबीच तालमेल गर्ने निर्णयको कार्यान्वयन निकै चुनौतीपूर्ण रहेको भन्दै धेरै मत

आयोगलाई रवीन्द्रको बिन्तिपत्र: विवेकशील साझाको अध्यक्ष मै बनीपाउँ

काठमाडौँ- राप्रपाको सह-अध्यक्ष ‘डिमाण्ड’ गरेर नपाएपछि रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीको अध्यक्ष फेरि आफै हुने आशयको सन्देश दिएका छन् । स्थानीय तह निर्वाचनमा पार्टीले लज्जास्पद नतिजा ल्याएपछि नैतिकताको आधारमा राजीनामा

मेयरमा पराजित भएकी सिर्जना सिंहले भनिन्- अब गठबन्धनको काम छैन

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयर उम्मेदयवार बनेर पराजित भएकी नेपाली कांग्रेसकी नेता सिर्जना सिंहले यो निर्वाचनमा गठबन्धन गर्न नहुने बताएकी छन् । उनले संसदीय चुनावमा दलहरूले आ-आफ्ना उम्मेदवार उठाएर एक्लाएक्लै प्रतिस्पर्धा

पहिलो पटक गगन थापाको अध्यक्षतामा बस्यो कांग्रेसको बैठक

काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारी बैठक पहिलो पटक महामन्त्री गगन थापाको अध्यक्षतामा बसेको छ । सभापति शेरबहादुर देउवा र दुई उपसभापति अनुपस्थित भएपछि बुधबार बोलाइएको थापाको अध्यक्षतामा बसेको हो । १४

राष्ट्रपतिलाई प्रचण्डको चेतावनी: त्यो प्रमाणीकरण नगरे राम्रो हुन्न

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चेतावनी दिएका छन् । उनले संसद्‌बाट पारित भएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरे राम्रो नहुने भन्दै चेतावनी दिएका हुन्

प्रचण्डका दुई घोषणा: प्रधानमन्त्री बन्दिन, चितवनबाटै चुनाव लड्छु

टोकियो- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी प्रतिनिधिसभा निर्वाचन लड्ने आफ्नो क्षेत्रको घोषणा गरेका छन् । उनले आउँदो चुनावमा पनि चितवन-३ बाटै उम्मेदवारी दिने घोषणा गरेका हुन्। जापान

रवी लामिछानेको मुद्दा भन्दै भाइरल बनाइएको हल्ला झुटो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अमेरिकामा मुद्दा भन्दै हाल सामाजिक सञ्जालमा भाइरल बनाइएको सुचना झुटो भएको खुलेको छ । यसबारेमा बोल्दै अमेरिकामा आफ्नो मुद्दा, ऋण र सम्पत्ति बाँकी

देउवासँग बाबुरामले भने: मेरो पनि योगदान छ, हक लाग्छ

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टाराईले अहिलेको सत्ता गठबन्धन बनाउन आफूहरूले पनि योगदान दिएको बताएका छन् । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा भट्टराईले यस्तो बताएका हुन्

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए एकाएक राजीनामा

एजेन्सी- बिहारका मुख्यमन्त्री नितिश कुमारले एकाएक राजीनामा दिएका छन् । गभर्नर फागु चौहानसँगको भेटपछि उनले राजीनामा दिव्को घोषणा गरेका हुन् । राजीनामा दिएको घोषणा गरेका नितिश कुमारले प्रधानमन्त्रीको अध्यक्षतामा भएको