
काठमाडौं- जनता समाजवादी पार्टीबाट बोनसका रूपमा महेन्द्र राय यादवलाई लिएर नेपाल समाजवादी पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई सत्ता गठबन्धनले बेघरबार बनाइदिएको छ । यससँगै आफैले चर्को आलोचना गर्ने

नारितामा झुट बोलेका प्रचण्डले फुकुओकामा सच्याए बोली नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बोली सच्याएका छन् । जापान भ्रमणमा रहेका प्रचण्डले आज बिहान जापानको एक शहर फुकुओकामा एक

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफै प्रधानमन्त्री बनेर देशको विकाश गर्न चाहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक विद्यालयको उद्घाटन एवं सम्मान समारोहलाई सम्बोधन गर्दै उनले आफै प्रधानमन्त्री

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकाका छन् ।नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन आइतबार राति प्रस्थान गरेका प्रचण्ड शनिबार बिहान जापान पुगेका हुन् ।

काठमाडौं प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालकोलागि एउटा हिन्दी फिल्मको गीत फर्माइस गरेका छन् । अध्यक्ष ओलीले माधव नेपालको कुनै गन्तव्य

पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा आर्थिक मन्दीका केहि संकेतहरू देखिएको बताएका छन् । प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन अफ नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा डा. खतिवडाले आर्थिक मन्दीको संकेत देखाएको बताए

काठमाडौं- माओवादी पार्टी चलाउने जिम्मा नेता नारायणकाजी श्रेष्ठले पाएका छन् । माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पाँचदिने भ्रमणका लागि जापान प्रस्थान गरेपछि पार्टी चलाउने जिम्मा उनलाई दिइएको हो

काठमाडौंमा शनिबार बिहानै शक्तिशाली भूकम्पको झट्का महसुस भयो । पहिलेको भन्दा फरक शैलीको भूकम्प गएकाले सर्वसाधारण त्रसित बनेका थिए । शनिबार बिहान ५ बजेर २६ मा भूकम्प गएको हो ।

काठमाडौंमा शक्तिशाली भूकम्प झट्का महसुस भएको छ । बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्प गएको हो । यसपटकको भूकम्प फरक शैलीको भएको सर्वसाधारणले बताएका छन् । झट्का ठूलो भएको

काठमाडौंमा शक्तिशाली भूकम्प झट्का महसुस भएको छ । बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्प गएको हो । झट्का ठूलो भएको कारण सर्वसाधारण त्रसित बनेका छन् । सर्वसाधारण भागाभाग गरेका

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार जापान प्रस्थान गरेका छन् । नेपाली जनप्रगतिशिल मञ्च जापानको निमन्त्रणामा उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रचण्ड यही साउन २५ मा

काठमाडौँ- आधा दर्जन जात/थरका व्यक्तिहरूले भत्ता नपाउने भएका छन् । सरकारले दलित जातीय अनुसूचीमा सूचिकृत नभएको भन्दै आधा दर्जन जात/थरका व्यक्तिहरूले भत्ता नदिन परिपत्र जारी गरेको छ । सरकारले पटवा,