बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए एकाएक राजीनामा - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए एकाएक राजीनामा



एजेन्सी- बिहारका मुख्यमन्त्री नितिश कुमारले एकाएक राजीनामा दिएका छन् ।

गभर्नर फागु चौहानसँगको भेटपछि उनले राजीनामा दिव्को घोषणा गरेका हुन् ।

राजीनामा दिएको घोषणा गरेका नितिश कुमारले प्रधानमन्त्रीको अध्यक्षतामा भएको नीति आयोगको गभर्निङ काउन्सिलको बैठक पनि छोडेका छन् ।

बिहारको लागि विशेष श्रेणीको दर्जाको निरन्तर अस्वीकार जस्ता मुद्दाहरूमा जीडी(यू) र बीजेपीबीच दुई महिनादेखि तनाव बढेको छ ।

विधानसभा शताब्दी समारोहका लागि भाजपासँग सम्बन्धित विधानसभा अध्यक्षद्वारा पठाइएको निमन्त्रणामा नितिशको नाम नआउनुलाई पनि कारण मानिएको छ ।