मुख्य डेस्क, Author at Himal Post - Page 270 of 574 Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

मुख्य डेस्क

प्रचण्डलाई आयोगले पठाएको १० करोडको पत्रमा के छ ?

काठमाडौं- निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पत्र काटेको छ । काटेको पत्र प्रचण्डको सचिवालयले लिन नमानेपछि हुलाकमार्फत पठाईएको थियो । अध्यक्ष प्रचण्डले साउनको पहिलो साता गते

the british college
ब्रिटिश कलेजको लापरवाहीको एउटा नमुना, पैसा दिएर यसरी सामसुम पारियो घटना

राजधानीको थापाथलीमा रहेको द ब्रिटिस कलेजको लापरबाहीले विद्यार्थीको ज्यान गएको विषय अहिले सामसुम छ । ब्रिटिस कलेजमा अध्ययनरत सिराहा मिर्चैया–५ का १९ वर्षीय गौरव श्रेष्ठको मृत्यु कलेजको चरम लापरबाहीका कारण

लोकतन्त्रमा मात्रै विरोध गर्न पाउने अधिकारको संरक्षण हुन्छ : कांग्रेस नेता महर

काठमाडौं- नेपाली कांग्रेसका नेता नैनसिंह महरले लोकतन्त्रमा मात्रै विरोध गर्न पाउने अधिकार संरक्षण हुने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको पूर्व सन्ध्यामा ‘सामाजिक परिवर्तन र मानवअधिकारका लागि युवा’ विषय अन्तर्गत

एमालेले दुईतिहाई नल्याए राजनीतिबाटै सन्यास लिने खगराजको घोषणा

काठमाडौं- नेकपा (एमाले) का नेता तथा पूर्वगृहमन्त्री खगराज अधिकारीले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा एमालेले दुईतिहाई महुमत नल्याए राजनीतिबाट नै सन्यास लिने घोषणा गरेका छन् । बिहीबार

मेयर भरत थापा: समिति र अख्तियार मिलाउन संयन्त्र परिचालन, पैसा खन्याएर मिडियाबाजी

सर्लाही- सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले व्यापक भ्रष्टाचार र अनियमितता गरेको विषयले अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सार्वजनिक लेखा समितिसम्म स्थान पाएको छ । सर्लाहीका बागमती नगरपालिकाका

प्रचण्डलाई बाबुरामको प्रस्ताव: अब एउटै चिन्हमा चुनाव लडौँ

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले एउटै चुनाव चिन्हमा निर्वाचन लड्न प्रस्ताव गरेका छन् । बिहिबार भएको छलफलमा नेता भट्टराईले यस्तो प्रस्ताव गरेका

बजारमा आयो ‘अमेरिका मेरो बुढा छ’

महिलाहरुको महान पर्व हरितालिका तिज नजिकिएसंगै बजारमा नयाँ नयाँ तिजका गीत सार्वजनिक हुन थालेका छन् । नयाँदेखि स्थापित कलाकारसम्मले पछिल्लो समय धमाधम तिजका गीत सार्वजनिक गरिरहेका छन् । यसै क्रममा

मन्त्री प्रदीप यादवले भने- विमानस्थल निर्माणका नाममा वन विनास गर्न दिन्न

काठमाडौं- वन तथा वातावरणमन्त्री प्रदीप यादवले विमानस्थल निर्माणका लागि आवश्यक पर्ने बजेटको सुनिश्चित नभएसम्म प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा पनि रूख काट्न नदिने बताएका छन् । मन्त्री यादवले अहिलेकै अवस्थामा

शितल निवासमै भेदभाव: ओलीको अध्यादेश झ्यापै पास, देउवाको विधेयकमा चुपचाप

काठमाडौँ- तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद छलेर पठाएको नागरिकता विधेयक सम्बन्धि अध्यादेश झ्याप्पै स्वीकृत गरेकी थिइन् । त्यसको चर्को विरोध भयो । सर्वोच्च अदालतले ओलीओली र भण्डारीको कदमलाई उल्ट्यायो

मध्यविन्दु नगरपालिकाका ज्येष्ठ नागरिकहरूले अब घरमै स्वास्थ्य सेवा पाउने

मध्यविन्दु नगरपालिकाका मेयरले जनतासँग गरेको प्रतिवद्दता अनुसार ७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई घरमा स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरेका छन् । चालू आर्थिक बर्षको नीति कार्यक्रममा समावेश गरेको ७० वर्ष पुगेका

चीनमा ‘लेभी’ नामक नयाँ भाइरस भेटियो- यस्ता छन् लक्षण

बेइजिङ- पूर्वी चीनमा जनावरबाट सर्ने नयाँ प्रकारको भाइरस फेला परेको छ । दर्जनौं जनामा संक्रमण भएपछि वैज्ञानिकहरूले यस्तो फेला पारेका हुन् । यस भाइरसबाट कम्तीमा दर्जनौँ मानिस संक्रमित भइसकेको बताइएको

नेपाललाई १५ अर्ब अनुदान दिने चीनको घोषणा

काठमाडौं- नेपाललाई चीनले १५ अर्ब रुपैयां अनुदान दिने घोषणा गरेको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्कासंग बुधबार भएको द्वीपक्षीय भेटवार्तामा स्टेट काउन्सिलर समेत रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले यस्तो घोषणा