मुख्य डेस्क, Author at Himal Post - Page 262 of 574 Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

मुख्य डेस्क

यस्ता गम्भीर बिरामीलाई काठमाडौं महानगरले मासिक पाँच हजार उपचार खर्च दिने

काठमाडौ- काठमाडौं महानगरले गम्भीर रोग लागेका बिरामीलाई मासिक पाँच हजार उपचार खर्च दिने निर्णय गरेको छ । मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीलाई उपचार खर्च उपलब्ध गराउने महानगरले जनाएको

राष्ट्र बैँकलाई सर्वोच्चले सोध्यो: क्रिप्टोकरेन्सीलाई किन गैरकानुनी घोषणा गरेको ?

काठमाडौं । सर्वोच्च अदालतले क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग र माइनिङलाई गैरकानुनी घोषणा गरिएको विरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमा राष्ट्र बैंकको नाममा कारण देखाउ आदेश जारी गरेको छ । रिट निवेदनमाथि

चार पूर्वमन्त्रीले किन बहिस्कार गरे एकीकृत समाजवादीको कार्यक्रम ?

काठमाडौं-एकीकृत समाजवादीमा चार मन्त्री फिर्ता प्रकरण भुसको आगो झैं झन् झन् गढिँदै गएको पाइएको छ । पार्टीको पहिलो स्थापना दिवस कार्यक्रममा चार पूर्वमन्त्री उपस्थित नहुनुले यो प्रकरण अझै सेलाउन नसकेको

अवैध संरचनामा डोजर चलाएँ, मैले के बिराएँ ?

काठमाडौं- काठमाडौं महानगरपालिकाले बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अनाधिकृत संरचनामा बिहीबार डोजर चलाएको छ । आज बिहानै मेयर बालेन्द्र साह (बालेन) अल्फाबिटामा अनुमतिबेगर बनाइएको संरचना हटाउन पुगेका थिए । अल्फाबिटाले नक्सामा पार्किङ

अल्फाबिटा कम्प्लेक्सको बेसमेन्ट भत्काउन बालेनले पठाए डोजर

काठमाडौं । काठमाडौं महानगरपालिको बुद्धनगरस्थित अल्फाबिटा कम्प्लेक्सको बेसमेन्ट भत्काउन सुरू गरेको छ । मापदण्डविपरीत बेसमेन्टको दुरुपयोग गरिएको भन्दै महानगरले डोजर लगाएर भत्काउन लागेको हो । आज काठमाडौंका मेयर बालेन्द्र साह

प्रदीप गिरीको क्षेत्रबाट निर्वाचन लड्ने सरिता गिरीको घोषणा

काठमाडौं- हालै सद्भावना पार्टी परित्याग गरेकी सरिता गिरीले प्रतिनिधिसभा निर्वाचनमा सिराह १ बाट निर्वाचन लड्ने घोषणा गरेकी छन् । नेतृ गिरीले सामाजिक सञ्जालमार्फत निर्वाचन लड्ने घोषणा गर्दै सहयोगका लागि सबैसँग

अल्फाबिटा कम्प्लेक्स संचालकले मेयर बालेनलाई समेत टेरेनन्

काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्स संचालकले महानगरका मेयर बालेन शाहलाई टेरेनन् । महानगरले दिएको ३५ दिने सूचना लत्याउँदै संचालकले उल्टै मेयर शाहलाई नक्सा लिएर आउन आग्रह गरेका थिए। काठमाडौं महानगरपालिकाभित्रका

संविधानले राष्ट्रपतिलाई स्वविवेकीय अधिकार दिएको छैन

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक अधिकारीसँग भेटेको विषयमाथि प्रश्न उठाएका छन् । नेपालको संविधानले राष्ट्रपतिलाई कही कतै स्वविवेकीय अधिकार नदिएको उनले उनले

एमालेमा घनश्यामको फरक प्रस्ताव: पार्टीले गरेका गल्तीबारे श्वेतपत्र जारी गरौँ

काठमाडौं- नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीले गरेका गल्तीबारे श्वेतपत्र जारी गर्नुपर्ने बताएका छन् । नेता भुसालले फरकमत पेस गर्दै पार्टीको गल्ती र कमजोरीप्रति क्षमा सप्ताह लिएर जनतामाझ

बालेनमाथि फेरि खनिए हर्क

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंका मेयर बालेन्द्र शाहको काममाथि अर्को टिप्पणी गरेका छन्। साम्पाङले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन्। उनले व्यवस्थापन नमिलाई विस्थापित गर्न नहुँने बताएका छन्। उनले लेखेका

यस्तो छ राष्ट्रपति भण्डारीको तयारी

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा सिर्जित ‘विवाद’ले राष्ट्रिय राजनीतिलाई गम्भीर मोडमा पुर्‍याएको छ। यसबाट सत्तारूढ गठबन्धन, सदन र राष्ट्रपतिबीच गम्भीर द्वन्द्व सिर्जना भएको छ भने राष्ट्रिय

अनधिकृत संरचना आफैँ भत्काउनु, मालिकबाट क्षतिपूर्ति दिलाउँछौँ : बालेन शाह

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन्द्र साह)ले अनधिकृत संरचना आफैँ हटाउन आग्रह गरेका छन्। बुधबार फेसबुकमा स्टाटस लेख्दै प्रमुख बालेन्द्रले अनधिकृत संरचना भत्काउँदा भएको क्षतिपूर्ति मालिकबाट भराउन महानगरले पहल गर्नेसमेत