मुख्य डेस्क, Author at Himal Post - Page 252 of 574 Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

मुख्य डेस्क

आयल निगमले फेरि बढायो इन्धनको मूल्य

काठमाडौँ — नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ६/६ रुपैयाँ बढाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले बिहीबार भाउ बढाएर पठाएपछि निगम सञ्चालक समितिको बैठकले यहाँ पनि बढाउने

प्रधानमन्त्री बन्ने चर्चा भएकी आरजु निर्वाचनमै पछारिने चिन्ता

मोहन जोशी/धनगढी कैलाली क्षेत्र नम्बर–५ बाट संघीय निर्वाचनका लागि नेपाली कांग्रेसले आरजु देउवाको एकल नाम सिफारिस गरेको छ । २०७४ को निर्वाचनमा कैलाली–५ बाटै उम्मेदवारी दिएकी कांग्रेस नेतृ तथा प्रधानमन्त्री

ओली-शेखर वार्ता- प्रचण्ड–माधवको घाँडो नभिर्न ओलीको सुझाव

पाँच दलीय गठबन्धनका शिर्ष नेताहरू बिहानैदेखि बैठक बसेर सिट बाँडफाँट गरिरहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेपाली कांग्रेसका नेता डा शेखर कोइराला ओली निवासमा पुगेका छन् । नेता

एकजना बिरामीको मृत्यु भएपछि पोर्चुगलकी स्वास्थ्यमन्त्रीले दिइन् पदबाट राजीनामा

एजेन्सी । पोर्चुगलका स्वास्थ्यमन्त्री मार्टा टेमिडोले एकाएक राजीनामा दिएको विषय अहिले चर्चामा छ । एक जना महिलाको मृत्यु भएको घटनाले उनले एकाएक राजीनामा दिएको बताइएको छ । प्रसूति वार्डमा ठाउँ

कांग्रेसको निर्णयले प्रेम आलेको सपना चकनाचुर

कैलाली- नेपाली कांग्रेस डोटीले कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरेको छ । सिट बाँडफाँट टुङ्गो लगाउन बालुवाटारमा बैठक निर्णायक बसेकै दिन डोटी कांग्रेसले भने गठबन्धन नगर्ने निर्णय गरेको छ

बचतकर्ताले सहकारीमा राखेको पैसा इच्छाराजले जालझेल गरी आफ्नो बनाउँथे

काठमाडौं- सिभिल सहकारी संस्थाका पूर्व अध्यक्ष इच्छाराज तामाङले सर्वसाधारणले सहकारीमा राखेको पैसा समेत आफ्नो नाममा राख्ने गरेको खुलेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीसहित उनको परिवारविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा

गठबन्धनको सिट बाँडफाँट टुङ्गियो, यसरी भयो सहमति

सत्तारुढ गठबन्धनको सिट बाँडफाँट करिब टुङ्गोमा पुगेको छ । प्रारम्भिक सहमती भैसकेको कांग्रेसका एक नेताले दाबी गरेका छन् । गठबन्धनका शीर्ष नेतातहरुसहित बालुवाटारमा जारी बैठक अझै सकिएको छैन । शिर्ष

प्रचण्डका कान्छा ज्वाईँ पनि मालामाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाईँ पनि आगामी निर्वाचनको उम्मेदवारमा सिफारिस भएका छन् । मोरङ क्षेत्र नम्बर ६ को ‘क’ बाट प्रदेश सभा सदस्यको उम्मेदवारका तीनजनाको नाम

जनता समाजवादी पार्टीले गठबन्धन छोड्ने

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) गठबन्धन छोड्ने मनस्थितिमा पुगेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टी बचाउन गठबन्धनबाट बाहिरिने बताएका छन् । बिहीबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा उनले आफ्नो

नियमविपरित उम्मेदवार सिफारिसमा चर्को शुल्क उठाउँदै कांग्रेस

बागलुङ- नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गर्दा शुल्क नलिन निर्देशन गरे पनि बागलुङ कांग्रेसले भने ७५ हजार रुपैयाँ शुल्क तोकेको छ । बागलुङ कांग्रेसले आकांक्षीहरूले उम्मेदवारको रुपमा सिफारिस हुन आवेदन दिनुपर्ने

फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं- भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । अब निगमले सोही मूल्य सूचीअनुसार आईओसीलाई खरिद हुने तेलको रकम भुक्तानी गर्नुपर्नेछ । बिहीबार

भरतकुमार शाह रुपन्देही ५ बाट एकल उम्मेदवार

काठमाडौं- आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही ५ बाट कांग्रेसको तर्फबाट सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह प्रतिनिधिसभा सदस्य उम्मेदवारमा एकल सिफारिस भएका छन् । सोही क्षेत्रबाट चुनाव लड्दै आएका शाहलाई