मुख्य डेस्क, Author at Himal Post - Page 251 of 574 Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

मुख्य डेस्क

पर्यटकीय स्थलमा विशेष सरसफाई अभियान, पर्यटनमन्त्रीले गरे सुरुवात

काठमाण्डौं- पर्यटन पुनरुत्थानका लागि क्लीन नेपाल, ग्रीन नेपाल अभियानको नारा सहित पर्यटकीय स्थलमा विशेष सरसफाई अभियान सुरु गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले शुक्रबार काठमाडौंको हनुमानढोका

उपभोक्ता ठग्दै आयल निगम, अनियमितता र बदमासीमा सरकारी समर्थन

काठमाडौं- नेपाल आयल निगमले हदैसम्मको बदमासी गर्न थालेको छ । निगमले उपभोक्तालाई ठग्ने गरी कसरी काम गरिरहेको छ पछिल्लो मूल्यवृद्धि हेरे पुग्छ । आन्तरिक बदमासीमा कहिल्लै कडाई नगर्ने निगमले भारतबाट

सांसदसहित आधा दर्जन नेतालाई एमालेले गर्‍यो कारबाही

नेकपा एमाले कैलालीका पूर्वअध्यक्ष तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य रतन थापासहित ६ जनालाई एमाले कैलालीले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकालेको छ। एमाले कैलालीका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशीले विज्ञप्ति जारी गर्दै

प्रचण्ड गोरखाबाट चुनाव लड्ने, पार्टीले गर्‍यो उम्मेदवार सिफारिस

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभातर्फ उम्मेदवार बनाउन सिफारिस भएका छन् । प्रचण्डले आफू चितवन क्षेत्र नम्बर ३ मै उठ्ने बताइरहेका बेला

पत्रकारले बादलसँग प्रचण्डको तुलना गरेपछी…

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका नेता रामबहादुर थापा बादलसँग आफ्नो तुलना गर्न नहुने बताएका छन् । आज बिहान सुर्खेतमा आयाेजित पत्रकार सम्मेलनमा प्रचण्डले आफू चितवनको पुरानै

प्रचण्डको घोषणा- यो निर्वाचनमा एमालेसँग सहकार्य हुँदैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँग तत्काल सहकार्य नहुने बताएका छन् । सुर्खेतमा कार्यकर्ता भेलालाई सम्बोधन गर्न सुर्खेत पुगेका अध्यक्ष प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आगामी निर्वाचनमा

माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनाव अगाडि नै पार्टी एकता हुने

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच चुनाव अगाडि नै पार्टी एकता हुने भएको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीसँग पार्टी एकताको प्रक्रिया अघि बढेको बताएका

चोलेन्द्रले खोलेको रहस्यले राजनीतिमा तरङ्ग, को को तानिन्छन् अब ?

काठमाडौँ- महाअभियोगको आरोपबारे बयान दिन सिंहदरबार पुगेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा जबराले आफ्नो सफाई दिने क्रममा खोलेका केही रहस्यले न्याय क्षेत्र र राजनीतिमा तरङ्ग पैदा गरेको छ । पहिलो

इट्टा भट्टामा जिउँदै जनता पोल्ने आलमलाई कांग्रेसको सांसद पद उपहार

नेपाली कांग्रेसले गम्भीर मुद्दाका आरोपितलाई प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फ एकल उम्मेदवार सिफारिस गरेको छ। रौतहट–२ क्षेत्रीय समितिको बैठकले गम्भीर आरोपमा पुर्पक्ष थुनामा रहेका महम्मद आफताब आलमलाई मंसिर ४ गते हुने

विद्रोहको तयारीमा शेखर समूह, एमालेसँग हुनसक्छ सहकार्य

काठमाडौं- सत्तारूढ पाँच दलीय गठबन्धनभित्र आगामी निर्वाचनका लागि सिटको बाँडफाँटबारे छलफल चल्दै गर्दा सत्तारूढ नेपाली कांगेसका नेता डा. शेखर कोइरालाले प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई

चट्याङ्गसहित वर्षा, यस्तो हुनेछ आजको मौसम

काठमाडौं– हाल देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल मनसुनको

प्रचण्डले ‘डबल गेम’ खेलेपछि भाँडियो भैसकेको सहमति

काठमाडौं- सत्तारुढ गठबन्धनको बिहीबार बसेको ११ घण्टा लामो बैठकमा भैसकेको सहमति भाँडिएको छ । नेताहरूबीच भैसकेको सहमति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको डबल गेमका कारण भाँडिएको बताइएको छ