राजेन्द्र लिङ्देनद्वारा सांसद पदबाट राजीनामा - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

राजेन्द्र लिङ्देनद्वारा सांसद पदबाट राजीनामा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिने भएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा उनले पदबाट राजीनामा दिन लागेको बताइएको छ ।

चुनाव घोषणा भइसके पनि सेवा सुविधा लिने, संसद्को कार्यकाल लम्ब्याउन खोज्ने प्रवृत्तिको प्रतिकार गर्दैै उनले राजीनामा घोषणा गर्न लागेको बताइएको छ ।