मुख्य डेस्क, Author at Himal Post - Page 241 of 574 Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

मुख्य डेस्क

सन्दिपलाई जमैका तलवाजले पनि हटायो, तत्काल जमैका छाड्नुपर्ने उर्दी

काठमाडौं- नाबालिगलाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दिप लामिछानेलाई क्यारेबियन प्रिमियर लिग क्लब जमैका तलवाजले टोलीबाट हटाएको छ । सन्दिपविरुद्ध नेपालमा पक्राउ पुर्जी जारी भएपछि टोलीले उनलाई हटाएको हो ।

आफूलाई लागेको आरोपबारे सन्दीप लामिछ्ले मुख खोले

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफुमाथि लागेको सबै निराधार आरोपहरूको सामना गर्न तयार रहेको बताएका छन् । उनले आफू निर्दोष रहेको बताउँदै सीपीएलबाट बिदा लिएर केही दिनमै स्वदेश फर्कने निर्णय

चार प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षा, यस्तो हुनेछ दिनभरको मौसम

काठमाडौं- आजको मौसम कस्तो रहला भन्ने सबैलाई चासो छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित भएकाले आजको मौसम बदली हुनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार

‘गठबन्धन ठगी धन्दा हो’ भन्ने रवी आफै गठबन्धन गर्न तम्सिए

अस्ति मात्रै गठबन्धन गरेर चुनावमा जानी जनतामाथि गरिएको ठगी हो भन्दै भाषण गरेका रवि लामिछानेले पनि चुनावमा गठबन्धन गर्ने भएका छन् । उनको नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी गठबन्धन र

सिट बाँडफाँटमा चमत्कार भएन, उपेन्द्र यादव र माधव नेपाल थप असन्तुष्ट

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सिट बाँडफाँट विषय झनै पेचिलो बनेको छ । निर्वाचन क्षेत्रअनुसार पहिले प्रतिनिधिसभातर्फको सिट बाँडफाँट तयारी गर्दै आएका गठबन्धन आबद्ध दलबीच

एकपछि अर्को तनावमा सन्दीप लामिछाने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले विज्ञप्तिमार्फत बिहीबार बसेको क्यानको

के छ गठबन्धनले दिने खुसीको खबर ?

काठमाडौं- सत्तारुढ शीर्ष नेता र कार्यदलको बैठकले सिट बाँडफाँट टुंग्याएको दाबी गरिएको छ । कार्यदलले प्रतिवेदन बुझाउने तयारी गरिसकेको छ । त्यस्तै सरकार प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनता समाजवादी

बादल निकट नेताहरू माओवादीमा फर्किए

काठमाडौं- निर्वाचनको मुखमा नेकपा एमालेका केन्द्रीय सदस्यलगायतकै नेताहरू माओवादीमा फर्किएका छन् । एमालेका केन्द्रीय सदस्य रहेका टेकबहादुर बलंपाकीसहितका नेताहरु एमाले परित्याग गरी माओवादीमा फर्किए। नेकपा विभाजन हुँदा उनी लगायतका नेताहरूले

२०१७ सालमा महारानी एलिजाबेथको त्यो नेपाल भ्रमण

काठमाडौं- ७० वर्ष लगातार शासन गरेकी बेलायतकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ। बकिङ्घम प्यालेसले बिहीबार विज्ञप्ति जारी गरी महारानी एलिजाबेथ द्वितीयको शान्तिपूर्वक निधन भएको जनाएको छ।

बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधन

लण्डन: बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएको छ। बिहीवारदेखि उनी चिकित्सकको रेखदेखमा रहेका खबर आइरहेका थिए। उनी केही दिनदेखि स्‍कटल्याण्डस्थित बाल्‍मोरल क्यासलमा बसेकी थिइन्। प्रत्येक गर्मीमा उनी

चुनावपछि प्रधानमन्त्री बन्ने प्रचण्डको घोषणा

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनपछि प्रधानमन्त्री आफू बन्ने बताएका छन् । उनले निर्वाचनपछि आफू प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार गर्ने आशय व्यक्त गरेका

सिट बाँडफाँट कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौँ- सिट बाँडफाँट गर्न गठित सत्ता गठबन्धनको कार्यदलले शिर्ष तहमा प्रतिवेदन बुझाएको छ । बिहीबार भएको लामो छलफलपछि दलहरूको आ–आफ्नो दाबीसहितको सिट बाँडफाँटको प्रतिवेदन बुझाएको हो । शिर्ष तहसँगको समन्वयमा