
रास्कोट नगरपालीकामा सामाजिक सुरक्षा भत्तामा लापरवाही देखिएको छ। वडा नम्बर ३ को वडा कार्यालयले एक जेष्ठ नागरिकको दुई किस्ता रकम गायब गरेको पाइएको छ। वडा नम्बर ३ निवासी जेष्ठनागरिक ९३

काठमाडौं : सरकारले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ। शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले महारानी स्व.एलिजाबेथको सम्मानमा शनिबारदेखि सोमबारसम्म शोक मनाउने निर्णय गरेको हो।

भरतपुर- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा जिल्लाले आवश्यकता ठाने औचित्यका आधारमा तालमेल हुने बताएका छन् । भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंक र कर्मचारीहरूले नेपालका ठूला परियोजनामा विदेशी लगानी भित्र्याउने हेजिङको विषयमा नबुझेको आरोप लगाएका छन् । शर्माले आफू ऊर्जामन्त्री भएको बेला नेपालमा हेजिङको आवश्यकता देखेर

काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि आफ्नो पार्टी सरकारमा आउने दाबी गरेका छन् । शुक्रबार भक्तपुरमा आयोजित पार्टी निकट राष्ट्रिय युवा संघ नेपालको प्रदेशस्तरीय

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई टुटाउन षड्यन्त्र भइरहेको बताएका छन् । तर, कुनै पनि हालतमा गठबन्धन नटुट्ने उनले दाबी गरे । ‘गठबन्धन कुनै हालतमा टुट्दैन र तोड्नु हुँदैन पनि,’ देउवाले

सत्ता गठबन्धनसँग तालमेलको प्रयास असफल बनेपछि लोकतान्त्रिक समाजवादी पार्टी लगातार एमालेसँग निरन्तर छलफलमा छ । एमालेसँग सहकार्यका लागि लोसपाका शिर्ष नेताहरू तीन दिनदेखि एमाले अध्यक्ष केपेव शर्मा ओलीसँग छलफल गरिरहेका

नेपाली कांग्रेसमा विद्रोहको सुरुवात भएको छ । कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले आफूलाई अमानुपातिकमा सिफारिस गरिएको भन्दै उक्त निर्णय अस्विकर गरेका छन् । गृहजिल्ला सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि समानुपातिकतर्फ

चितवन- दुई शिर्ष नेता आज चितवन जाँदै छन् । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधामन्त्री केपी ओली आज चितवन जान लागेका हुन् ।

पाँचदलीय गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलले शीर्ष नेतालाई प्रतिवेदन बुझाए पनि कसले कति सिट पाउने त्यसमा केही उल्लेख छैन । बालुवाटारमा बिहीबार शीर्ष नेतालाई कार्यदलले बुझाएको प्रतिवेदनमा विवाद रहेको

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीले पोलिटिकल इस्यू बनाउन खोजेको दाबी गरेका छन्। शुक्रबार (२४ भदौ) पोखरा विमानस्थलमा संचारकर्मी सँग कुराकानी गर्दै अध्यक्ष

नेपाली कांग्रेसको मधेस प्रदेश कार्य समितिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको ६० प्रतिशत सिट नछोड्ने निर्णय गरेको छ । सत्तारुढ गठबन्धनमा रहेका दलमध्ये मधेसमा सबैभन्दा धेरै जन आधार कांग्रेसको रहेकाले