
काठमाडौँ- नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । दाङमा केन्द्रीय कार्यालय रहेको यस संस्थाका पदाधिकारीहरुले राष्ट्र बैंकको निर्देशन र ग्राहकको हितविपरित काम गरेर संस्थालाई समस्यामा

गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले ट्याक्सीमार्फत विभिन्न मितिमा यात्रुलाई ठगी गर्ने १३ चालकविरुद्ध मुद्दा चलाएको छ। कार्यालयले चालू आर्थिक वर्षमा ट्याक्सीको मिटर बिगारेर यात्रुलाई बोक्ने एक चालकविरुद्ध काठमाडौँ जिल्ला अदालतमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सर्वोच्च अदालतमा लिखित रूपमा कडा जवाफ पेस गरेका छन् । अदालतको मानहानी मुद्दामा उनले लिखित जवाफ पेस गरेका हुन् । जवाफमा उनले आलोचनात्मक

काठमाडौँ – नेकपा माओवादी केन्द्रको पदाधिकारी चयनको असन्तुष्टि सार्वजनिक मञ्चमै छताछुल्ल भएको छ । बुधबार अखिल क्रान्तिकारीको चुनावलक्षित क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा सम्बोधन गर्न पुगेका माओवादी केन्द्रका शीर्षनेताहरुको अभिव्यक्तिले पार्टीभित्र

काठमाडौं- नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि घोषणपत्र निर्माण समितिको संयोजक तोकेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले शर्मालाई घोषणपत्र लेखन समितिको संयोजक नियुक्त गरेका

काठमाडौं- नेकपा माओवादी केन्द्रका संगठन विभाग प्रमुख जनार्दन शर्माले हालै पाएको उपमहासचिव पद अस्वीकार गरेका छन् । पार्टीको महासचिवको दाबेदार हरेका शर्मालाई पार्टी अध्यक्ष दाहल प्रचण्डले उपमहासचिव बनाएका थिए ।

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वसुरक्षा अधिकारीहरूसँग छलफल गर्न लागेकी छन्। उनले पूर्वसुरक्षा अधिकारीहरूलाई छलफलका लागि बिहीबार शीतल निवास बोलाएकी हुन्। स्रोतका अनुसार राष्ट्रपति भण्डारीले दिउँसो साढे ३ बजे पूर्वआइजीपी र

नेकपा एमालेले कमेडियन अपूर्व क्षितिज सिंहलाई रिहा गर्न सरकारसँग माग गरेको छ । एक स्याट्यान्डअप कमेडी गर्दा नेवा समुदायमाथि व्यङ्ग्य गरेपछि उनी थुनामा परेका थिए । ‘एक जना हास्य कलाकार

काठमाडौं महानगरपालिकाले काठमाडौंको ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा भगिनी सम्बन्ध भएका विभिन्न देशका १८ नगर प्रमुखलाई जात्रा हेर्न निम्तो गरिएको छ । इन्द्रजात्राका सन्दर्भमा बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरले चीन,

अभिनेता पल (पूर्णविक्रम) शाह जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन गर्ने भएका छन्। नाबालिक बलात्कार अभियोग लागे शाहलाई मंगलबार नवलपुर जिल्ला अदालतले यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६

डा. भानिभक्त आचार्य १. कानुनले आरोपितलाई अपराध प्रमाणित नभएसम्म निर्दोषसरह व्यवहार गर्नुभन्छ । तर हाम्रा सञ्चारमाध्यमले तत्कालै आरोपितलाई अपराधी करार गरिहाल्छन् । हिजो सन्दिप लामिछाने, अस्ति पल शाह जस्ता हजारौं

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान सन्दीप लामिछाने अहिले चर्चा र विवादमा तानिएका छन् । उनलाई एक नाबालिगले जबर्जस्ती करणी गरेको भन्दै जाहेरी दिएपछि राष्ट्रिय र अन्तराष्ट्रिय मिडियामा उनीबारे विभिन्न