मुख्य डेस्क, Author at Himal Post - Page 10 of 574 Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

मुख्य डेस्क

काठमाडौं महानगरले अघि बढायो कक्षा ११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने प्रक्रिया

काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरुआत गरेको छ। संस्थागत विद्यालयले छात्रवृत्ति प्रदान गर्न कञ्जुस्याइँ गर्ने भएकाले महानगरपालिका आफैँले छात्रवृत्तिका लागि प्रक्रिया सुरु गरेको महानगरपालिकाका प्रमुख

प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री भट्टराईबीच खटपट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच खटपट देखिएको छ । समाजवादी मोर्चामा आफूलाई सामेल नगरेपछि भट्टराई प्रचण्डसँग रुष्ट बनेका हुन् । आफूलाई समाजवादी

एमालेको माग पुरा नभए सभामुख घिमिरेले संसद बैठक सञ्चालन नगर्ने

सभामुख देवराज घिमिरेले नेकपा एमालेको माग पुरा नभएसम्म आजको संसद बैठक नचलाउने मूडमा देखिएका छन् । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा सभामुख घिमिरे संसद बैठक सञ्चालन गर्ने पक्षमा देखिएका छैनन् ।

प्रधानमन्त्री प्रचण्डका ज्वाईँ फेरि मन्त्री बन्दै

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाईँ फेरि मन्त्री बन्ने भएका छन् । प्रचण्डका ज्वाईँ जीवन आचार्य आज कोशी प्रदेशको मन्त्री नियुक्त हुने भएका हुन् । आचार्यलाई

ललिता निवास प्रकरणको फाइल बन्द गरे एमालेले संसद चल्न दिने

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक पुस्तक विमोचन समारोहमा दिएको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले लगातार संसद अवरोध गर्दै आइरहेको छ । आवरणमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई देखाइए पनि संसद अवरोध गर्नुको अन्तर्य

एमालेले संसद अबरोध गर्नुको उद्देश्य के हो ? यसो भन्छन् घनश्याम भुसाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भूसालले देशमा राजनीतिक अस्थिरता निम्त्याउन चाहने दलहरुले प्रधानमन्त्रीको राजीनामा मागेको बताएका छन् । नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै लागातार संसद अबरोध गर्दै आइरहेको

आज पनि एमालेले संघीय संसदका दुवै बैठक चल्न नदिने

काठमाडौं। संघीय संसदका दुवै बैठक आज बस्दैछन् । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक साढे ११ बस्ने तालिका छन् । शुक्रवारको बैठकमा तीनवटा विधेयक प्रस्तुत हुनेगरी संघीय संसद्

समाजवादी मोर्चाको कार्यदल गठन, के गर्छ कार्यदलले ?

काठमाडौं । समाजवादी मोर्चा नेपालले आगामी नीति र आचारसंहिता बनाउनका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ । शनिबार बसेको मोर्चाको पहिलो बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

शिक्षण संस्थालाई महानगरको निर्देशन- कक्षा ११ मा दिइने छात्रवृत्तिको विवरण पठाउ

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा विद्यार्थी भर्ना गर्दा कम्तीमा १५ दिनको समयावधी राख्न शिक्षण संस्थालाई आग्रह गरेको छ । छोटो समयमा भर्ना लिँदा टाढाबाट आउने दुर्गमका विद्यार्थीले आवेदन

आजको संघीय संसदमा तीनवटा विधेयक प्रस्तुत हुने

काठमाडौं- संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संघीय संसद भवन नयाँ वानेश्वरमा दिउँसो ३ बजे बस्नेछ । आजको बैठकमा तीनवटा विधेयक प्रस्तुत हुनेछन् । जसअनुसार राष्ट्रियसभाबाट उत्पति

एसइई उत्तीर्णलाई पूर्वप्रधानमन्त्री ओलीले दिए यस्तो सुझाव

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्ने विद्यार्थीलाई रुचिको आधारमा विषय छनोट गर्न सुझाव दिएका छन् । सामाजिक सञ्जालमार्फत एसइईको परीक्षामा सर्वोत्कृष्टसहित विभिन्न

कांग्रेसका जिल्ला सभापतिहरुको गगन थापासँग गुनासो नै गुनासो

काठमाडौं । नेपाली कांग्रेसको जिल्ला सभापतिहरुले पार्टी विधि, विधानअनुसार चल्न नसकेको बताएका छन् । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा बिहीबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा उनीहरुले तल्लो तहमा