Himal Post, Author at Himal Post - Page 27 of 28 Himal Post
  • २१ जेष्ठ २०८३, बिहीबार
  •      Thu Jun 4 2026
Logo

Himal Post

भैसकेको सहमति भाँडियो, महासचिवमा निर्वाचन हुने पक्का, बस्नेत र पम्फा ‘आउट’

काठमाडौं- माओवादी केन्द्रको महासचिवमा भैसकेको सहमति पनि भंग भएको छ । यससँगै महासचिवको चयनले नयाँ मोड लिएको छ । आइतबार साँझसम्म सहमति भैसकेको परिस्थिति फेरिएर सोमबार निर्वाचनतिर मोडिएको छ ।

वर्षमान र जनार्दनको टक्करले महासचिवमा अर्कैले बाजी मार्ने सम्भावना

काठमाडौं। नेकपा (माओवादीकेन्द्र) को महासचिव को बन्ने भन्नेमा आन्तरिक प्रतिस्पर्धा तीव्र हुँदै गएको छ। अध्यक्षपछिको सबैभन्दा शक्तिशाली उक्त पदमा माओवादी छ आधा दर्जनभन्दा बढी नेताहरूले आकांक्षा देखाएका छन्। उक्त पदका

जेलबाटै रेशम चौधरीले दर्ता गराए ‘नागरिक उन्मुक्ति पार्टी’

काठमाडौँ – निलम्बित सांसद रेशम चौधरीले नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी’ निर्वाचन आयोगमा दर्ता गराएका छन्। दल दर्ता गर्न उनका समर्थकहरु बाजागाजासहित आयाेग पुगेका हुन्। कैलाली टीकापुर घटनामा दोषी

सुरेन्द्र पाण्डे भन्छन्: कर्मचारीकै कारण संघीयता खारेज हुने अवस्थामा छ

काठमाडौँ- नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले कर्मचारी संयन्त्रले संघीयता नरुचाएको बताएका छन् । सोमबार अर्थ समितिको बैठकमा बोल्दै पाण्डेले माथिल्लो तहका कर्मचारीहरूमा तल्लो तहमा काम गर्न नरुचाउने प्रवृत्ति

चिसो छ भन्दैमा धेरै चिया पिउनेहरूको स्वास्थ्यमा गम्भीर समस्या देखिने

नयाँ दिनको शुरुवात होस् या नयाँ सम्बन्धको शुरुवात । अल्छीपना भगाउन होस या कुनै विषयमा गफगाफ गर्न एक प्याला चिया नै सबैभन्दा सहज माध्यम हो ।  बिहान–बेलुका चियाका सागथै दिनभर

बिना औषधि ब्लड प्रेसर नियन्त्रण गर्ने दश तरिकाहरू

ब्लड प्रेसरलाई साइलेन्ट किलरका रुपमा मानिन्छ । यसले बिना कुनै लक्षण तपाइँलाई भित्रभित्रै गम्भीर रोगको शिकार बनाउने गर्छ । यसमा ब्लड सर्कुलेशन कम वा उच्च हुने गर्छ ।  यदि तपाइँ

हिन्दू धर्मको नारा नेताहरूको भोट बैंक मात्र बनिरहेको छ : अस्मिता भण्डारी

मंसिर २५ गते विश्व हिन्दू महासंघको १०औं महाधिवेशन सकिएको छ । सो महाधिवेशनबाट मैले विश्व हिन्दू महासंघको कार्यवाहक अध्यक्षको जिम्मेवारी प्राप्त गरेकी छु । तर, महिधिवेशनबाट निर्वाचन हुन सकेन ।

कुकुरको जन्मदिन मनाउन शहरभरि होर्डिङबोर्ड, नेताहरूको खिल्ली उडाइयो

भारतको मध्यप्रदेशको बेतुल जिल्लामा एक कुकुरको जन्मदिन मनाउन सडकभरि होर्डिङ बोर्ड लगाइएको छ । ‘बफादार’ नामको उक्त कुकुरको जन्मदिन मनाउन धेरै दिनअघि देखि नै जताततै होर्डिङ बोर्ड लगाइएको भारतीय समाचार

रुख रोप्ने काम तमासा हो – ओली

विभिन्न विषयमा टिप्पणी गरिरहने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार वृक्षारोपणबारे लामै मन्तब्य दिएका छन् । विदेशबाट फर्किएका नेपालीहरूलाई सम्बोधन गर्दै उनले यसबारे टिप्पणी गरेका हुन् । जलवायु परिवर्तनको असर कम

कसले चोर्यो ल्यापटप र प्रिन्टर ?

नेकपा माओवादीको जारी आठौं महाधिवेशनस्थलबाट ल्यापटप र प्रिण्टर चोरी भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको मिडिया सेन्टरमा राखिएको ल्यापटप र प्रिण्टर चोरी भएको प्रचार विभाग प्रमुख गोविन्द आचार्यले

माओवादीको सम्पत्ति ६६ करोड, ऋण कति ?

माओवादी केन्द्रको लेखा आयोगले आफ्नो प्रतिवेदनमा ६६ करोड रुपैयाँ बराबरको सम्पत्ति रहेको जानकारी दिएको छ । राजधानीको प्रज्ञा प्रतिष्ठानमा चलिरहेको आठौँ राष्ट्रिय महाधिवेशनमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै लेखा आयोगले माओवादी

के देवेन्द्र पौडेलकी छोरी गरिमाले अमेरिकामा पढ्नु अपराध हो ?

नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन राजधानीस्थित प्रज्ञा प्रतिष्ठानमा चलिरहेकै बेला सामाजिक सञ्जालमा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल र उनकी छोरी गरीमा पौडेलको तस्वीर भाइरल भएको छ । बिहीवार पौडेलले अमेरिकाबाट